के छ सरकारको नीति तथा कार्यक्रममा ? (पूर्णपाठसहित)



 

५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८० ।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर नीति तथा कार्यक्रम ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्