सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट



१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । लक्ष्य अनुरुपको राजश्व संकलन नभएपछि सरकारले आगामी आर्थिक बर्षको लागि बजेटको आकार घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्