गोकुलगंगा गाउँपालिकामा यस्तो देखियो गाउँ सभा (फोटोफिचर)



१० असार, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाको १३ औं गाउँ सभा सम्पन्न भएको छ । गाउँसभामा आगामी आर्थिक बर्ष २०८०।०८१ को लागि करिब ७४ करोड बराबरको बजेट प्रस्तुत भएको छ । त्यसैगरी गाउँपालिकाको विकासका लागि प्राथमिकता निर्धारण गरेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्