नेकपा एमालेका महासचिव पोख्रेल रामेछापमा, भोलि पुष्पलाल स्मृति दिवसलाई सम्बोधन गर्ने



६ साउन, रामेछाप ।
नेकपा एमालेका महासचिव शकंर पोख्रेल रामेछाप आएका छन् । आज साँझ पोख्रेल रामेछापको सदरमुकाम मन्थली आएका हुन् । उनलाई नेकपा एमाले रामेछापका इन्चार्ज गणेश पहाडी, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठसहितका नेताहरुले स्वागत गरेका थिए । भोलि सदरमुकाम मन्थलीकोि तीनलाल पार्कमा हुने ४५ औ पुष्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्न पोख्रेल रामेछाप आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्