बागमती प्रदेश कमिटीको अधिवेशनमा रामेछापबाट ८१ जना प्रतिनिधि चयन (नामसहित)



६ असोज, रामेछाप ।
यही असोज ८ र ९ गते काठमाडौंमा हुने नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा रामेछाप जिल्लाबाट ८१ जना प्रतिनिधि सहभागी हुने भएको छन् । रामेछापको आठ वटा स्थानीय तहबाट ८१ जना प्रतिनिधि सहभागी हुने भएका हुन् । बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्लाका इन्चार्ज कैलाश ढुंगेल पनि रामेछापबाटै प्रतिनिधि चयन भएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमकोबीच अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई एमाले रामेछापका जिल्ला अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका छन् ।
यी हुन रामेछापबाट

 

प्रतिक्रिया दिनुहोस्