अपडेटः कैलाश ढुंगेलले बढाए अग्रता



१२ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेलले अग्रता लिएका छन् । जारी मतगणनामा उनले ५२२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ३२८मत पाएका छन् । यस्तै सचिवमा नवराज सिलवालले १६९ र हस्त पण्डितले १३५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्