एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल विजयी



१२ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतगणनामा कैलाश प्रसाद ढुङ्गेल विजयी भएका छन् । उनले ६८६ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्