तिम्रो मेरो कथा बोलको गीत सार्वजनिक (भिडियाेसहित)



तिम्रो मेरो कथा बोलको गीत सार्वजनिक भएकाे छ । बुधबार भक्तपुर राधे राधे चिकन स्टेशनमा साे भिडियाे सार्वजनिक भएकाे हाे । सो गीतको निर्माता चुण्डुई थिङ सविता दोङ र नरेश लामा रहेका छन्ल । गीतकाे शब्द ज्ञान दास तामाङको रहेको छ भने गायक विश्व दोङ र सुमिना लोप्चन रहेका छन् । भिडियो निर्माण अजय स्याङ्तान गरेका हुन भने लाक्पा लामा र अम्बिका पाख्रिनकाे अभिनय रहेकाे छ । उक्त्त भिडियाे विश्व दोङ युट्युव च्यानलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
t9eWt5, Bgdjbj8KMJVp, 4i7muepndKorZh, gHKPp, 9OmqY1lgC, dG1XY, K1RpPxJtyhvM7FS, HeKr, 8m29Az, pFi3B