भूकम्पबाट जाजरकोटमा ९२ र पश्चिम रुकुममा ३७ जनाको मृत्यु




१८ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ र पश्चिम रुकुममा जनाको मृत्यु भएको छ । शसस्त्र प्रहरी बल नेपालका प्रवक्ता राजेन्द्र खड्का अनुसार जाजरकोटमा ५५ र पश्चिम रुकुमा ८५ जना घाइते भएका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२९ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्