पुष्पलालको जन्मभूमि रामेछापमा एमालेका अध्यक्ष केपी ओलीलाई भव्य स्वागत




२५ मंसिर, रामेछाप ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पलालको जन्मभूमि रामेछापमा पार्टीका कार्यकर्ता र नागरिकहरुले भव्य स्वागत गरेका छन् । झुलाघाट–चिवाभञ्याङ, समृद्धिका लागि सङ्कल्प यात्राको बाह्रौ दिन आज केपी ओलीसहितको केन्द्रीय पदाधिकारीसहितका नेताहरु रामेछाप आइपुगेका हुन् । निर्धारित समय भन्दा ढिलो गरी अहिले अध्यक्ष ओली रामेछापको सदरमुकाम मन्थलीस्थित तीनलाल पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्