प्रधानमन्त्री प्रचण्डलाई सुनापति गाउँपालिकाका कर्मचारीले देखाए नृत्य



१९ पुस, रामेछाप ।
सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरेका छन् । गाउँपालिकाको लगानीमा निर्माण भएको भवनको विहिवार प्रचण्डले उदघाटन गरेका हुन् ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा गाउँपालिकाभित्र रहेका विभिन्न संस्कृति र झाँकी प्रर्दशन गरिएको थियो । त्यसैगरी सुनापति गाउँपालिकाका कर्मचारीहरुले भवन उदघाटनको अवसरमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्