मन्थली क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुवेदी विजयी



रामेछाप, १४ माघ । मन्थली शहीद स्मृति वहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा उज्वल सुवेदी विजयी भएका छन् । आज भएको मतदानमा उनका निकटम प्रतिस्पर्धी मन्थली माविका पूर्व शिक्षक नवराज घिमिरेलाई पाँच मतले पराजित गर्दै सुवेदी अध्यक्षमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्