उद्योग पर्यटन तथा वातावरण संसदीय समितिको सभापतिमा श्रेष्ठ



६ जेठ, काठमाडौं ।
रामेछापबाट बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ बागमती प्रदेश सभाको उद्योग पर्यटन तथा वातावरण संसदीय समितिको सभापतिमा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य रहेका श्रेष्ठ सभापतिमा चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्