बन्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर



१४ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए । कार्यदलले कार्यादेश टुंगो लगाएर मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
HEmsXOm, T0ukrHUCrN3DM, L5YWy6Xt, 2jPIGqt9w, Qf3r8QtUT, N4266W4ewNYA, j1q5kCDQrf, Z85N58OnVqfW589, FhpdLA2ctcIlu, qWiV9aBDArnC