प्रदर्शनकारीले जलाए संसद भवन
काठमाडौं ।
प्रदर्शनकारीले संसद भवनमा आगो लगाएका छन् । हिजो भएको जीनजीको आन्दोलनको क्रममा १९ जनाको मृत्यु भएपछि आज प्रदर्शनकारीले आज संसद भवन जलाएका हुन् ।