मुख्य समाचार

कुलमानको कामः तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब

१५ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको

प्रतिनिधिसभामा कांग्रेसले ३२ सिट जित्दा एमालेले २० सिट जित्यो, समानुपातिक कुन दलले कति मत पाए ? (विवरणसहित)

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । १६५ निर्वाचन क्षेत्र अनुसार हालसम्म आएको परिणाम अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ३२

रामेछाप प्रदेश क मा कडा प्रतिस्पर्धा, थोरै मतले मात्र पौडेलको अग्रता, पछ्याउदै श्रेष्ठ

८ मंसिर, रामेछाप । रामेछापको प्रदेश क को चुनावी मत परिणाम रोचक बन्न पुगेको छ । गोकुलगंगा गाउँपालिकाबाट अग्रता कायमै राखेका एमालेका उम्मेदवार शान्ति पौडेलले लिखु तामाकोसी गाउँपालिका, मन्थलीको प्रदेश

काठमाडौं ४ मा गगन थापा विजयी

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

५ म‌सिर, काठमाडाै‌ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित

एमालेले खाता खोल्यो, ललितपुर २ बाट महर्जन विजयी

५ मंसिर, रामेछाप । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा पहिलो खाता खोलेको छ । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १९ हजार ८ सय

खाँडादेवी गाउँपालिकाको गोगनपानीमा एमालेको चुनावी सभा, चुनाव जित्ने ढुंगेलको दावी (फिोटोफिचर)

२९ कात्तिक, रामेछाप । नेकपा एमालेले खाँडादेवी गाउँपालिकाको गोगनपानीमा चुनावी सभा सम्पन्न गरेको छ । एमालेबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार कैलाश ढुंगेलको गाउँपालिकामा एमालेले च्ुनावी सभा सम्पन्न गरेको हो । आज

लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

काठमाडौं,८ कात्तिक  । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस

आशा जगाउदै कुलमानः ८५ दिनमा भारतलाई बिजुली विक्री गरेर ६ अर्ब आम्दानी

१३ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा ६ अर्ब बराबरको बिजुली भारतलाई विक्री गरेको छ । केही महिना अघि मात्र नेपालमा उत्पादित विद्युत भारतमा निर्यात गरेको

माओवादीले टुंगो लगायो बागमती प्रदेशका जिल्लामा चुनावी कमाण्डर, रामेछापको चुनावी कमाण्डरमा श्रेष्ठ

१२ भदौ, रामेछाप । नेकपा माओवादी केन्द्रले बागमतीका जिल्लाहरुमा चुनावी कमाण्डरको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीका लागि चुनावी कमाण्डर तोकेको हो