अर्थ

आकाशवाणी बचत तथा ऋण सहकारी सञ्चालनमा

३१ असार, काठमाडौं । युवा उद्यमीहरुको सक्रियतामा आकाशवाणी बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ । २०६७ सालमा स्थापना भएको सहकारी संस्था सञ्चालनमा आएको हो । शनिवार काठमाडौंस्थित न्युरोडको

पशुपालन गर्ने व्यवसायी कृषकहरुलाई अनुदान वितरण

५ असार, रामेछाप । आर्थिक बर्ष २०७३/०७५ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार रामेछापमा पशुपालनको क्षेत्रमा व्यवसायीक कृषकहरुलाई अनुदान वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय रामेछापको गाउँपालिका र नगरपालिकामा

सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट,बजेटको पूर्ण पाठ

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि  १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट ल्याएको छ । यो आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो

ग्यासको मुल्य बढ्यो,पेट्रोल पम्पमा लाइन

२७ फागुन, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै

जुनार खेती र मकैको विऊको लागि २ करोड

२८ पुस, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रामेछाप जिल्लाको लागि २ करोड रुपैयाँको कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लामा मकैको बिऊ र जुनार कार्यक्रमको लागि रामेछाप नगरपालिका,

रामेछाप कृषि विकास कार्यालयलाई ८ करोड ११ लाख बजेट

४ मंसिर, रामेछाप । जिल्ला कृषि विकास कार्यालय रामेछापले आर्थिक यस आर्थिक बर्षको लागि ८ करोड ११ लाख ३१ हजार बजेटको अख्तियारी पाएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ

मन्थलीमा प्रभु बैंकको नयाँ शाखा, रामेछापमा बैंकका शाखा ९ पुग्यो

२१ असोज,  रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा प्रभु बैंक लिमिटेडलेको नयाँ शाखा सुरु गरेको छ । प्रभु बैंकको शाखा स्थापनासँगै रामेछापमा बैंकका शाखा १० वटा पुगेका छन् । रामेछाप

 सबल परियोजनाद्धारा कृषकहरुलाई कुखुरा वितरण

रामेछाप । रामेछाप जिल्लाका बिभिन्न गाविसका अगुवा कृषकहरुलाई सबल परियोजनाले कुखुरा बितरण गरेको छ । युएसएआइडिको सहयोगमा सञ्चालित सबल कार्यक्रमको साझेदारी संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले जिल्लाका ८ वटा

चन्द्रागिरी केबलकार सञ्चालनमा भाडा ७ सय

काठमाडौं । मंगलबारदेखि काठमाडौंको चन्द्रागिरी केबलकार सञ्चालनमा आएको छ । निर्माता कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले केबलकारको दुईतर्फी टिकटका लागि ७०० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।सोमबार चन्द्रागिरी केबलकारको टप स्टेशनस्थित