रामेछाप

रामेछापका सिडियो सैजूको विदाई, नयाँ सिडियो केही दिनमा आउने

२ असोज, रामेछाप । रामेछापमा छ महिना विताएर सरुवा भएका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको विदाई गरिएको छ । शुक्रवार औपचारिक रुपमा विदाई भएका गौलोचन आज रामेछापबाट विदाई भएका

नेपालमै अहिलेसम्मकै धेरै २५ किलो सालकको खपटासहित रामेछापका दुई भाई पक्राउ

३१ भदौं, काठमाडौं । नेपाल प्रहरीले ठूलो मात्रामा सालकको खपटासहित रामेछापका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय रामेछापकाबाट खटिएको संयुक्त टोलीले

रामेछापको हात्तीटारमा जीप दुर्घटनाः तीन जनाको मृत्यु, घाइतेलाई काठमाडौ पठाइयो

३१ भदौ, रामेछाप । मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप आज

सहकारीले उत्पादनलाई जोडेर लैजानु पर्छः अध्यक्ष तामाङ

३० भदौ, रामेछाप । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सहकारीलाई उत्पादनसँग जोडेर गाउँको विकास गर्न सकिने बताएका छन् । उनले आर्थिक समृद्धिको आधारको रुपमा सहकारी क्षेत्रको विकासबाट ग्रामिण क्षेत्रको

नेपाल र बङ्गलादेशको लगानीमा सुनकोसी तेस्रो जलाशयुक्त आयोजना निर्माण गर्ने निर्णय, रामेछापवासीलाई ठूलो फाइदा

३० भदौ, काठमाडौं । रामेछाप र काभ्रे जिल्लाको लुभुघाटमा निर्माण गरिने ६८३ मेगावाट सुनकोसी तेस्रो अर्धजलाशयुक्त जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा निर्माण हुने भएको छ । सम्भाव्यता अध्ययनको

रामेछापका सिडियो गौलोचनको ६ महिनामै सरुवा

२९ भदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलचन सैजूको छ महिनामै सुरुवा भएको छ । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गौलोचन सहित ८५ जना सह सचिवहरुको सरुवा

रामेछापमा ७३ बर्षिय बृद्धालाई जबरजस्ती करणी गर्न खाेजेकाे आरोपमा मगराती पक्राउ

२९ भदौ, रामेछाप । रामेछापमा एक ७३ बर्षिय बृद्धा महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक युवकलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपेर बृद्धालाई जबरजस्ती

रामेछापमा छिमेकीको पाठी चोरी काटेर खाने तामाङ पक्राउ

२८ भदौ, रामेछाप । सुन चाँदी र पैसा चोरी भएको घटना त सुन्दै आएको हो । तर रामेछापमा अनौठो चोरीको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकीको

रामेछापमा पार्टी विभाजनको असर परेको छैनः कैलाश ढुंगेल

२७ भदौ, रामेछाप । नेकपा एमाले रामेछापका ईन्चाज कैलाश ढुंगेलले रामेछापमा पार्टी विभाजनको असर नपरेको बताएका छन् । विना एजेण्डा पार्टी विभाजन गर्नेहरुको भविष्य अन्धकारमय रहेको बताउदै पार्टी विभाजन गर्नेहरुलाई

एमालेले असोज ७ गते रामेछापमा जिल्ला भेला गर्ने, भेलालाई सम्बोधन गर्न शकंर पोखरेल आउने

२६ भदौ, रामेछाप । नेकपा एमालेले आगामी असोज ७ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ । पार्टी विभाजन भएपछि दस बुँदे सहमति कायम गर्न आज बसेको जिल्ला कमिटीको बैठकले