रामेछाप

रामेछाप–मन्थली सडक खण्डको भँगेरीमा आएको पहिरो नेपाली सेना पन्छायाे (फोटोफिचर)

१५ साउन, रामेछाप । अविरल बर्षासँग रामेछाप–मन्थली सडक खण्डको भँगेरीमा आएको पहिरो नेपाली सेनाको पन्छाएको छ । रामेछापको नयाँ गोरख गणबाट खटिएको नेपाली सेनाको टोलीले राती खसेको पहिरो अवरोध हटाएर

दोरम्बा शैलुङ्ग गाउँपालिकाभित्र ठाउँठाउँमा पहिरो,यातायात सेवा अवरुद्ध

१५ साउन, रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिकाभित्र अविरल बर्षासँगै एक दर्जन भन्दा बढी ठाउँमा पहिरो आउदा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोको कारण सदरमुकाम मन्थली र राजधानी काठमाडौं जाने

पहिरोले लामोसाँघुबाट मन्थली आउने ३३ केभी प्रशारण लाइनको पोल ढल्यो

१५ साउन, रामेछाप । अविरल बर्षासँगै आएको पहिरोको कारण लामोसाँघु दोलखा हुँदै मन्थली आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । देवीटार पारिपट्टी तामाकोसी नदी किनारामा रहेको प्रसारण लाइनको 

रामेछापको हात्तीटारमा पहिरोः दस जना यात्रु बीचमा अलपत्र

१४ साउन, रामेछाप । मन्थली नगरपालिका  स्थित हात्तिटारमा अविरल बर्षासँगै आएको पानीको कारण सडक अवरुद्ध भएको छ । पहिराेकाे कारण  सडक अवरुद्ध हुँदा दुवै तर्फ यातायात अवरुद्ध बनेकाे छ ।

रामेछापमा ६ बर्षिय बालिका बलात्कार गरेर दाेषी ठहर एक व्यक्ति पक्राउ

१४ साउन, रामेछाप । रामेछापको सुनापति गाउँपालिका–१ गुन्सी स्थित धारापानीकामा एक बर्ष अघि छ बर्षिय बालिका बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको

यस्तो छ बागमती प्रदेशबाट दोरम्बा शैलुङ गाउँपालिकालाई आएको बजेट, कुन योजनामा कति ?

१४ साउन, रामेछाप । बागमती प्रदेश सरकारले दोरम्बा गाउँपालिकाले ३४ वटा योजनाको लागि बजेट विनियोजन गरेको छ । योिजनाको लागि कम्तिमा तीन लाखदेखि करिब भन्दा बढी बजेट विनियोजन गरिएको छ

बिजुली जाने, टेलिफोन नलाग्ने समस्याले रामेछापवासी दिक्क

१४ साउन, रामेछाप । रामेछाप जिल्लाभित्र हरेक नागरिकको दैनिकीसँग जोडिएको बिजुली दैनिक रुपमा झ्याप–झ्याप जाने गर्छ । सदरमुकाम मन्थली सहित जिल्लाका अधिकाशं क्षेत्रमा बिजुली आउने/ जाने भइरहेको छ । नेपाल

चोरी मुद्दामा जेल सजाय पाएका रामेछापका एक बालक पक्राउ

१४ साउन, रामेछाप । डांका चोरी मुद्दामा तीन बर्ष ५ महिना जेल सजाय पाएर फरार रहेका रामेछाप लिखु तामाकोसी गाउँपालिका–५ चण्दुलीडाँडाका एक बालक पक्राउ परेका छन् । डाका चोरी आरोपमा

उद्यम गर्न चाहनेलाई विना धितो ऋणको व्यवस्था गरेका छौः मन्त्री ढुंगेल

१३ साउन, हेटौडा । बागमती प्र्रदेशका प्रवक्ता एवं बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले गरिबीको रेखामुनी रहेका जनताहरुको लागि बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको बताएका छन्

बागमती प्रदेशबाट रामेछापका लागि १ अर्ब ६८ करोड बजेट, कुन स्थानीय तहमा कति ?

१३ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले यस आर्थिक बर्षको लागि १ अर्ब ६८ करोड रुपैँया बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा ठूला