रामेछाप

रामेछाप–काभ्रे जोडने चौरीखोलामा नेपालकै दोस्रो लामो झुलुङ्गे पुल बन्ने

स्नेहा सिलवाल १३ साउन, काठमाडौं । रामेछाप–काभ्रे जिल्ला जोडने नेपालकै दोस्रो लामो झुलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको चौरी देउराली गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा

रामेछापमा जबरजस्ती करणीको घटना बढयो,एक बर्षमा २३ वटा घटना

१३ साउन, रामेछाप । रामेछाप जिल्लामा एक बर्षको अवधिमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी २३ वटा घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा गत आर्थिक बर्षमा १६

सहमति नमान्ने दुगड ग्रुपको दादागिरीको विरुद्ध आन्दोलमा उत्रने अध्यक्ष सुनुवारको चेतावनी

१३ साउन, रामेछाप । उमाकुण्ड गाउँपालिका र दुगड गु्रपबीच भएको १९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गाउँपालिकावासी आक्रोशित भएका छन् । आयोजनाबाट प्रभावित क्षेत्रको सडकमा आवतजावत गर्न समेत कठिन हुने

रामेछापमा गत आर्थिक बर्षमा १२ अर्ब ४२ करोड बजेट, यस्तो छ खर्चको अवस्था

१२ साउन, रामेछाप । रामेछाप जिल्लमा गत आर्थिक बर्ष २०७७०७८ मा संघीय सरकार र प्रदेश सरकारबाट गरी १२ अर्ब ४२ करोड ३६ लाख ५३ हजार ७ सय ४५ रुपैयाँ बजेट

खिम्ती खोलामा बेपत्ता बालकको खोजी कार्य जारी

११ साउन, रामेछाप । रामेछापमा गुडिरहेको ट्याक्टरबाट उछिट्टीएर खिम्ती खोलामा खसेर बेपत्ता ११ बर्षिय बालकको खोजी कार्य जारी रहेको छ ।लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती नामाडी सडक खण्डमा मन्थलीबाट कुखुराको दाना

रामेछापमा ट्याक्टरबाट उछिट्टीएर ११ बर्षिय बालक खिम्ती खाेलामा बेपत्ता

१० साउन, रामेछाप । रामेछापमा गुडिरहेको ट्याक्टरबाट उछिट्टीएर खिम्ती खोलामा खसेर ११ बर्षिय बालक वेपत्ता भएका छन् । लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती नामाडी सडक खण्डमा मन्थलीबाट खुकराको दाना लिएर फर्पुतर्फ

सुनापति गाउँपालिकाले ठाउँठाउँमा सिसी क्यामेरा जडान गर्ने

१० साउन, रामेछाप । सुनापति गाउँपालिकाले गाउँपालिकाभित्र हुन सक्ने सम्भावित अपराधिक गतिविधिको निगरानी गर्नको लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । गाउँसभाले गाउँपालिका बजार क्षेत्रभित्र सुरक्षा व्यवस्था निगरानीका लागि

जिल्ला अस्पताल रामेछापमा यही महिनाबाट भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउने

१० साउन, रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक भेन्टिलेटर सञ्चालनमा आउने भएको छ । अस्पतालमा दुई भेन्टिलेर र पाँच वटा आईसीयू वेड सञ्चालनमा आउने भएको हो । बागमती प्रदेश

रामेछापमा बिजुली जान नदिन गम्भीर भएर काम गरिरहेका छौः दाहाल

९ साउन, रामेछाप । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले जिल्लाभित्र विद्युत जाने समस्या समाधान गर्न दिनरात लागि परेको बताएका छन् । उनले केही दिनयता प्राविधिक रुपमा

कांग्रेसको वडा अधिवेशन स्थगित, रामेछापको ६४ वडामै चहलपहल

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको सर्ने भएको छ । पार्टीले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेसँगै पार्टीको घोषित महाधिवेशनको मिति पनि प्रभावित हुने भएको हो । यसअघि देशभर वडा