रामेछाप

महिलालाई बलात्कार गरेर भागेका विक ६ बर्षपछि रामेछापबाट पक्राउ

८ साउन, रामेछाप । छ बर्ष अघि एक महिलालाई बलात्कार गरेर फरार रहेका सिन्धुपाल्चोकका एक युवकलाई जिल्ला प्रहरीले कार्यालय रामेछापले विशेष सूचनाको आधारमा प्रक्राउ गरेको छ । सिन्धुपाल्चोक साविक ठूलो

दोरम्बा शैलुङ गाउँपालिकामा आलु धेरै फलेपछि किसान उत्साहित (फोटोफिचर)

८ साउन, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाभित्र गत बर्ष भन्दा आलु उत्पादन राम्रो भएको छ । यस बर्ष असिनाको कारण आलुमा क्षति नभएको कारण आलु उत्पादन गत बर्ष भन्दा

पुष्पलालको विचारमै कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको छः मन्त्री ढुंगेल

७ साउन, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पुष्पलाल श्रेष्ठको विचार अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताएका छन् । नेपालको कम्युनिष्ट आन्दोलन अहिलेको अवस्थामा ल्याउनको

सुनकोसी दोस्रो जलाशययुक्त जलविद्युत आयोजनाको काम अगाडि बढयो (सूचनासहित)

७ साउन, काठमाडौं । सरकारले सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने प्रक्रिया अगाडि बढाएको छ । विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कको काम अगाडी बढाउयन सूचना प्रकाशित गरेको

रामेछापको भँगेरीमा मनाइयो ४३ औं पुष्पलाल स्मृति दिवस (फोटोफिचर)

७ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका सस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछापको भंगेरीमा ४३ औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । नेकपा एमाले र नेकपा माओवादीले छुट्टाछुट्टै कार्यक्रम गरेर

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने ओलीको घोषणा

६ साउन, काठमाडौं । पार्टीभित्रको आन्तरिक विवादले आफ्नै नेतृत्वको सरकार ढलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् ।

पार्टी सभापतिमा उम्मेदवारी दिने अर्जुन केसीको घोषणा

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन केसीले रामेछापको जिल्ला पार्टीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधवार राजधानीको एक पार्टी प्यालेसमा आयोजित आफू निकट नेता कार्यकर्ताहरुसँगै छलफल गर्दै

बिजुली जादा रामेछापवासी हैरान, किन जान्छ झ्याप-झ्याप बिजुली ?

५ साउन, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समयमा विद्युत झ्याप झ्याप जाने दैनिकी नै भइसकेको छ । विद्युत प्राधिकरण रामेछापले विद्युत कटौतीको पूर्व सूचना जारी गरेको पनि छैन् । तर

रामेछापमा विद्युत सर्ट हुँदा एक घर जलेर नष्ट

५ साउन, रामेछाप । रामेछापमा विद्युत सट भएर एक घरमा आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारका ३८ बर्षिय डम्बर सिंह विकको घर जलेर नष्ट भएको

रामेछापको मन्थलीमा करेन्ट लागेर एक युवकको मृत्यु

५ साउन, रामेछाप । रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ गाईखुरामा मोटर पासमा काम गर्ने भारत मोतिहारीका १९ बर्षिय अर्सद आलामकाे मृत्यु भएको हो ।