
१ साउन, रामेछाप । रामेछाप जिल्लामा वडाको संख्या बढने भएको छ । हाल जिल्लाको ८ स्थानीय तहमा रहेको ६४ वटा वडाको संख्या रहेकोमा थप एउटा बढेर ६५ पुग्ने भएको हो

३१ असार, रामेछाप । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि महत्वपूर्ण योगदान गर्ने धर्मगुरु एवं सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक बिमानसिंह तामाङ सम्मानित भएका छन् । कोरोना संक्रमण सुरु

काठमाडौं, असार ३१ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण लगायतका कार्यहरु सम्पन्न गर्न प्राधिकरणको अवधिभर विद्यमान जनशक्ति यथावत राख्न सिफारिस गरेको छ । बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले कोभिड

३१ असार, रामेछाप । उमाकुण्ड गाउँपालिकाकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ५९ करोड १९ लाख ४० हजार ८ सय १० रुपैयाँको बजेट स्वीकृत गरेको छ । गाउँपालिकाले कृषि

३० असार, रामेछाप । नेपाली कांग्रेस रामेछापको पार्टी कार्यालय निर्माणको लागि नेकपा एमालेका नेता रत्न गौतमले तीन लाख रुपैयाँ सहयोग गरेका छन् । खानी निर्माण सेवाका अध्यक्ष समेत रहेका नेता

३० असार, रामेछाप । खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ८८ करोड १५ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको छ । यसअघि गाउँसभामा प्रस्तुत भएको नीति तथा

३० असार, रामेछाप । सर्वोच्च अदालतलको फैसलाको विरुद्ध नेकपा एमाले रामेछाप खाँडादेवी गाउँ कमिटीको आयोजनामा खाँडादेवी गाउँपािलकामा मसाल जुलुस निकालिएको छ । आज साँझ खाँडादेवी गाउँपालिकामा एमाले गाउँ कमिटी र

३० असार, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डुडुवा स्थित राजभिरमा जिल्लाकै पहिलो विउ आलु उत्पादन स्रोत केन्द्र (रष्ट्रिक हाउस) र स्क्रिन हाउस निर्माण भएको छ । बागमती प्रदेश

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट दुई दुई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा

२९ असार, रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाबाट अवैध रुपमा काभ्रेतर्फ लैजादै गरेको ३५ किलो बुद्धचित्तको दाना प्रहरीले पक्राउ गरेको छ । सुनापति गाउँपालिकामा उत्पादित बुद्धचित्तको दाना राजश्व नबुझाई अवधै