
२१ असार, रामेछाप । बागमती प्रदेश सरकारको लगानीमा रामेछापमा विगत दुई बर्षको अवधिमा चालिस किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश

२० असार, रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाभित्र क्रियाशिल सदस्यको संख्या दस हजार पुर्याउने भएको छ । क्रियाशिल सदस्यता नविकरण गर्नको लागि जिल्ला कमिटी रामेछापले दुई वटा गाउँ कमिटी र

१९ असार, रामेछाप । अविरल बर्षासँगै रामेछापमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । रामेछापका अधिकाशं स्थानमा अहिले नेपाल टेलिकमको नेटवर्कका समस्या आउदा टेलिफोन सेवा अवरुद्ध भएको हो । धुलिखेल–

१८ असार, रामेछाप । अविरल बर्षासँगै आएको पहिरोको कारण रामेछापको सुनापति गाउँपालिका स्थित खानीखोलाको झोलुंगे पुल पहिरोले बगाएको छ । सुनापति गाउँपालिका–१ गुन्सी र वडा नम्बर ३ हिलेदेवी जोडने खानीखोला

१७ असार, रामेछाप । जुम्लाको प्रमुख जिल्ला अधिकारीमा विजया प्रसाईको सरुवा भएको छ । गृह मन्त्रालयले प्रसाइलाई प्रजिको रुपमा जुम्ला पठाएको हो । गृह मन्त्रालयको योजना शाखामा कार्यरत रामेछाप मन्थली

१७ असार, रामेछाप । विश्वभर फैलिएको कोभिड–१९ बाट उमाकुण्ड गाउँपालिकामा पनि अछुतो रहन सकेको छैन् । कोरानाबाट नागरिकलाई बचाउनको लागि गत बर्षदेखि नै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा भएको स्रोत र साधन

१६ असार, रामेछाप । रामेछाप जिल्लामा हालसम्म २० हजार ९ सय ८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा १८ हजार ८ सय ८९ जना र दोस्रो चरणमा

१५ असार, रामेछाप । नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यको सख्या दस हजार नाघेको छ । जिल्लामा क्रियाशिल सदस्यको संख्या छ हजार थप गर्दै कांग्रेसले १० हजार ८ सय २३ जना

१५ असार, रामेछाप । रामेछाप जिल्लामा पनि १८ औं धान दिवस मनाइएको छ । लकडाउनकैबीच पनि सरमुदकाम मन्थलीमा धान दिवस मनाइएको हो । मन्थली नगरपालिका, कृषि ज्ञान केन्द्र रामेछाप ।

१५ असार, रामेछाप । सिन्धुलीको दुम्जा कुशेश्वर महादेव स्थान हुँदै रामेछापको पर्यटकीय क्षेत्र सुनापतिसम्म केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । सुनापति गाउँपालिको आगामी आर्थिक बर्षको लागि प्रस्तुत