
५ असार, रामेछाप । स्वास्थ्य कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र तत्कालको लागि अक्सिजन अभाव नरहेको बताएको छ । कार्यालयले स्थानीय तहको सक्रियता र सहयोगी दाताहरुले यस अवधिमा उपलब्ध गराएको कारण अहिले

४ असार, रामेछाप । नेपाल–चीन सीमा क्षेत्रमा रहेको टिङ्ग्री काउन्टी, रोङजिया शहर र त्यसको आसपासमा भारी बर्षासँगै पहिरो जाँदा नदीको प्रवाह रोकिन जादा रामेछापमा चिन्ता बढेको छ । चीन हुँदै

४ असार, रामेछाप । दोरम्बा सैलुङ गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बहुमुल्य यार्सागुम्बा पाइने सैलुङ क्षेत्रको संरक्षण गरिने बताएका छन् । रामेछाप र दोलखा जिल्लाको संगमस्थल सैलुङमा पहिलो पटक यार्सागुम्बा फेला

४ असार, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका अन्तर्गत पर्ने सैलुङ क्षेत्रमा पहिलो पटक बहुउपयोगी यार्सागुम्बा फेला परेको छ । रामेछाप र दाेलखाकाे सीमाना सैलुङ भौगोलिक वनावटको कारण यार्सागुम्बा

४ असार, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि करिब १ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाको यस आर्थिक बर्षमा सर्शत

३ असार, रामेछाप । कम्मरमा माछा मार्ने फुर्लुङ बाँधेकै अवस्थामा खाँडादेवी गाउँपालिका–४ पुछिघाट स्थित सुनकोसी नदी किनारामा एक पुरुषको शव फेला परेको छ । करिब ४५ बर्षिय पुरुषको कम्मरमा नाम्लाले

३ असार, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अविरल बर्षासँगै सुनकोसी र तामाकोसी नदीमा पानीको बाहब बढने पूर्व अनुमान अनुसार जिल्ला स्थित नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको

२ असार, रामेछाप । खाडाँदेवी गाउँपालिका–१ राकाथुमको बेलघारी स्थित सुनकोसी नदी किनारामा शव फेला परेको छ । आज दिउँसो १ बजे पहिचान खुल्न नसकेको सडेगलेको अवस्थामा शव फेला परेको हो

२ असार, काठमाडौं । १५ हप्ताको गर्भपतन गराउदा रामेछाप दोरम्बा गाउँपालिका–६ लखनपुर स्थित जागुकी २८ बर्षिय अनिता घिमिरेको मृत्यु भएको छ । कालीमाटी स्थित ज्योती अस्पतालको चरम लापरवाहीको कारण घिमिरेको

२ असार, रामेछाप । नेकपा माओवादी केन्द्र गोकुलगंगा गाउँ कमिटीले गोकुलगंगा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाभित्र कोभिड संक्रमित बढदै गइरहेको बेला स्वास्थ्य सामाग्री अभाव नहोस भनेर माओवादी