रामेछाप

रामेछाप अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

१ जेठ, रामेछाप । जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका ५३ बर्षिय एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय

रामेछाप अस्पतालमा पहिलो पटक एचडीयू वेड स्थापना

१ जेठ, रामेछाप । रामेछापका कोरोना संक्रमितको उपचारमा सहज होस भनेर बागमती प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल रामेछापमा एचडीयू ९हाई डिपेन्डेन्सी युनिट० वेड स्थापना गरिएको छ । जिल्ला अस्पताल रामेछापमा

रामेछापमा घरबाट बाहिर नहिड्न प्रहरीको विन्ती (भिडियोसहित)

१ जेठ, रामेछाप । लकडाउनको अवधिमा पनि सदरमुकाम मन्थलीका केही नागरिकहरुले सरकारको निर्देशन अटेर गर्न थालेपछि प्रहरीले घरबाट अत्यावश्यक काम बाहेक बाहिर नहिडन विन्ती गरेको छ । रामेछाप जिल्लामा कोरोना

मन्थलीमा बारीमा ढुकेर बालिका बलात्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ

३१ वैशाख, रामेछाप । बारीमा  ढुकेर बालिका बलात्कार गरेको आरोपमा मन्थलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते दिउसो बालिका बारीमा आएको मौका छोपेर कोही पनि नभएको

रामेछापमा आईसीयू र भेन्टिलेटर नहुँदा कोरोना संक्रमित पकुवालको ज्यान गयो

३१ वैशाख, रामेछाप । सुनापती गाउँपालिका–२ दिमीपोखरी स्थिति आलमपुरका कोरोना संक्रमित माधव प्रसाद पकुवालको जिल्लामा आईसीयू र भेन्टिलेटर नहुँदा मृत्यु भएको छ । कोरोना संक्रमित पकुवाललाई काठमाडौं लैजान काठमाडौंका विभिन्न

मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु

३१ वैशाख, रामेछाप । रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित आलमपुर निवासी माधव प्रसाद पकुवालको आज बिहान  २ बजे

दोरम्बा गाउँपालिकाका उपाध्यक्ष घिसिङलाई कोरोना संक्रमण

३० वैशाख, रामेछाप । दोरम्बा गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाइ रुघा खोकी लाग्ने समस्या भएपछि पिसआर परीक्षणको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो । आफूलाई

रामेछापमा लकडाउन उल्लंघन गर्दै हिडनेलाई सडकमै सजाय दिन थालियो

३० वैशाख, रामेछाप । रामेछापमा जारी लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । कोरोना संक्रमणको उच्च जोखिममा परेको रामेछापमा थप कोरोना संक्रमण फैलिन नदिनको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले आठ

रामेछापको आठ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय, के खुल्ने के नखुल्ने ? (सूचनासहित)

२९ वैशाख, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले आठ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण र

रामेछापका कोरोना संक्रमित तामाङको अक्सिजन नपाएर ज्यान गयो

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । दोरम्बा गाउँपालिका–७ लखनपुर निवासी राजु तामाङको वीर अस्पतालमा अक्सिजन नपाएर निधन भएको हो । राजधानी