
२९ साउन, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले हिडडुलमा समेत रोक लगाउने निर्णय गरेको छ । रामेछापका प्मुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा

२९ साउन, रामेछाप । मन्थली नगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कार्यरत एक कर्मचारीमा आज कोरोना संक्रमण भएको पुष्टि भएको हो । नगरपालिकाका एक

२९ साउन, रामेछाप । सिन्धुली जिल्लामा विग्रिएको सडक रामेछापले निर्माण गरेको छ । रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पुल सञ्चालनमा आएको एक बर्षको अवधिमा पनि बिपी राजमार्गबाट जोडने सडक निर्माण नहुँदा सास्ती

२८ साउन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लालाई समृद्ध बनाउने काम तीब्र गतिमा अगाडि बढेको बताउनुभएको छ । उहाँले समृद्धिको गतिमा अगाडि बढेको रामेछापलाई

२८ साउन, रामेछाप । रामेछाप जिल्लाबाट जारी हुँदै आएको सवारी पास अब जारी नहुने भएको छ । गृह मन्त्रालयले सवारी पास बन्द गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले पनि

२७ साउन, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकाले तल्लो लिखु र लिखु–४ जलविद्युत आयोजनामा निर्माण सामाग्री ढुवानी गर्ने मालवहाक सवारी साधनलाई रोक लगाउने पत्र जारी गर्नुभएको छ ।

२६ साउन, रामेछाप । सुनापती गाउँपालिका–२ दिमीपोखरीमा गाउँपालिकाकै नमूना विद्यालय भवन निर्माण भएको छ । भुकम्पको कारण भत्किएको विद्यालयको पुननिर्माण भएपछि गाउँपालिकाभित्रकै नमूना विद्यालय भवन निर्माण भएको हो । आधुनिक

२६ साउन, रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले थप सुरक्षा सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । रामेछाप जिल्लामा गत शनिवार थप पाँच

२६ साउन, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जिल्ला अस्पताल रामेछापबाटै अब मृगौलाको डायलिसिस सेवा सुरु हुने बताउनुभएको छ । उहाँले मृगौला पीडितहरुलाई जिल्लाभित्र नै सेवा

२५ साउन, रामेछाप । कोरोना भाइरसलाई नै चुनौती दिदै रामेछापका विद्यालयहरु धमाधम सञ्चालन हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल विद्यालय सञ्चालन गरेर पठनपाठन नगराउन निर्देशन दिएको छ ।