रामेछाप

रामेछापमा कांग्रेसले थप २८ सय क्रियाशिल सदस्य थप्दै

२० साउन, काठमाडौं । नेपाली कांग्रेस रामेछापले २८ सय क्रियासिल सदस्यता थप्ने भएको छ । आगामी फागुनमा हुने महाधिवेशनको मिति तय भएसँगै कांग्रेस जिल्ला कार्य समिति रामेछापले क्रियाशिल सदस्यता थप्ने

मन्त्री ढुंगेलको पहलमा नेपालकै पहिलो नेसनल तेक्वान्दो एकेडेमी रामेछापको गाल्वामा बन्दै

१९ साउन, रामेछाप । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित रामेछापको तीन गाउँपालिकाको संगमस्थल गाल्वामा सुविधा सम्पन्न कर्भड हल निर्माणको काम अगाडि बढेको छ । बागमती प्रदेशका आर्थिक मामिला

रामेछापमा थप २ जनामा कोरोना संक्रमण पुष्टि जिल्लामा संक्रमितको संख्या २७ पुग्यो

१७ साउन, रामेछाप । वैदेशिक रोजगारीबाट जिल्ला फर्कनेक्रम बढेसँगै रामेछाप जिल्लामा पनि कोरोना संक्रमितको संख्या थप बढेको छ । जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय

गाउँपालिकाले गरेको काम पारर्दर्शी छ, अफवाह फैलाउनुको अर्थ छैनः खाँडादेवी गाउँपालिका

१७ साउन, रामेछाप । खाँडादेवी गाउँपालिकाले गाउँपालिकाभित्र भएको काम पारदर्शी र विधिसम्वत रहेको बताएको छ । गाउँपालिकाको दिर्घकालिन योजना निर्माण गरेर तीब्र गतिमा विकास निर्माणको कामलाई गति दिएको बताउदै गाउँपालिकाभित्र

रामेछापमा मास्क नलगाई हिडने १ सय २० जनामाथि ठाउँको ठाउँ कारवाही

१६ साउन, रामेछाप । रामेछाप जिल्लाभित्र मास्क नलगाई हिडने १ सय २० जनामाथि प्रहरीले कारवाही गरेको छ । संक्रमण रोग ऐन, २०२० अन्तर्गत प्रहरीले जिल्लाभित्र मास्क नलगाई हिडने व्यक्तिहरुमाथि धमाधम

कोरोनाको जोखिम रहेकाले जात्रा पर्व नमनाउन सुनापती गाउँपालिकाको आग्रह

१६ साउन, रामेछाप । कोरोना भाइरसको जोखिम कायम रहेकाले गाउँपालिकाभित्र हुने जात्रा पर्व नगर्न सुनापती गाउँपालिकाले नागरिकहरुलाई आग्रह गरेको छ । मेला जात्रा र पर्वमा मानिसहरुको भिडभाड हुने भएकाले संक्रमण

खाँडादेवी गाउँपालिकाको घ्यानसिङ डाँडामा निर्माण हुँदै शान्ति पार्क (भिडियो)

१५ साउन, रामेछाप । खाँडादेवी गाउँपालिकाले घ्यानसिङ डाँडामा नमूना शान्ति पार्क स्थापनाको काम अन्तिम चरणमा पुर्याएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उदेश्य सहित गाउँपालिकाले घ्यानसिङ डाँडामा बुद्ध

अब रामेछापमा मास्क नलगाई हिडनेलाई ठाउँको ठाउँ कारवाही हुने

१४ साउन, रामेछाप । सरकारले लगडाउन खुला गरेको घोषणा गरेसँगै रामेछाप जिल्लामा मास्क नलगाई हिडने क्रम बढेको छ । मास्क नलगाउदा कोरोना भाइरस सर्ने जोखिम बढी हुने भएकाले रामेछाप जिल्लामा

भदौ १ गतेबाट रामेछाप–काठमाडौं सार्वजनिक यातायात चल्ने

१२ साउन, रामेछाप । लकडाउनको कारण चार महिनादेखि रोकिएको रामेछाप–काठमाडौं अब नियमित रुपमा बस सञ्चालन हुने भएको छ । सरकारकाले लकडाउन हटाएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १ गतेबाट सार्वजनिक

त्यो जिर्ण पुख्यौली घर

बुबाले भन्थे छोरा यति सजिलै ठडेको थिएन यो घर १ हप्ता लाग्थ्यो एक मानो घिउ बनाउन झिङ्गाको बोसो निकालेर जम्मा गरे जस्तै हो एक माना घिऊ बनाउनु मोहोर मानो घिऊ