रामेछाप

रामेछापमा आजबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु

१ साउन, रामेछाप । रामेछाप जिल्लामा आजबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलनको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको एक कार्यक्रमकोबीच राष्ट्रिय परिचयपत्र लागि विवरण संकलनको

रामेछाप जिल्ला तत्कालका लागि कोराना मुक्त

१ साउन, रामेछाप । रामेछाप जिल्लामा २३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा २३ जना कोरोना संक्रमित पुष्टि भएकोमा २३ जनास्वास्थ्य भएर घर फर्किएका हुन् ।

रामेछापमा चितुवाको आक्रमणबाट तीन जना घाइते

३१ असार, रामेछाप । रामेछाप नगरपालिकामा चितवानको आक्रमणबाट तीन जना घाइते भएका छन् । जंगलमा दाउरा खोज्ने जाने क्रममा रामेछाप नगरपालिका डुम्रीखर्कमा चितुवाले आक्रमण गर्दा एकै घरमा तीन जना घाइते

दोरम्बा गाउँपालिकाको मुख्य उपलब्धिः ३ सय ५० किलोमिटर कच्ची सडक निर्माण

३० असार, रामेछाप । दोरम्बा गाउपालिकाकाभित्र हालसम्म ३ सय ५० किलोमिटर कच्ची सडक निर्माणको काम भएको छ । स्थानीय सरकार गठन भएपछि दाेरम्बा गाउँपालिकाले चार बर्षको अवधिमा सबै भन्दा बढी

सुनापती गाउँपालिकाले एम्बुलेन्स र शव बहान खरिद गर्ने

३० असार, रामेछाप । सुनापती गाउँपालिकाले एम्बुलेन्स र शव बहान खरिद गर्ने भएको छ । स्थानीय सरकार गठन भएको चार बर्ष वितिसक्दा समेत गाउँपालिकाले एम्बुलेन्स खरिद नगरेको भन्दै नागरिकहरुबाट आलोचना

रामेछापमा साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने

२९ असार, रामेछाप । रामेछाप जिल्लामा यही साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गरिने भएको छ । सरकारले आगामी दिन बर्षभित्र अनिवार्य रुपमा देशभर राष्ट्रिय परिचयपत्र लागू गर्ने

खाँडादेवी गाउँपालिकामा सिंहदरवारको अभ्यास

२९ असार, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले गाउँ सभा सञ्चालनमा सिंहदरवारकै अभ्यास सुरु गरेको छ । संघीय संसदमा हुने बैठक सञ्चालन विधि अपनाएर यस पटक नयाँ अभ्यास गरेको हो

दोरम्बा गाउँपालिकामा ४ करोडको आलु उत्पादन

२८ असार, रामेछाप । यस बर्ष दोरम्बा गाउँपालिकाभित्र ४ करोडको आलु उत्पादन हुने अनुमान गरिएको छ । गाउँपालिकाभित्र आलु उत्पादन राम्रो भएकाले यस बर्ष ४ करोडको आलु निर्यात हुने बताएको

फेरिएको छ रे टोकरपुर गाँउ

मेरो गाँउको सिर माथी छहरे खोला असार मास बत्तीने सिगार्चे खोला यी दुबैको संगम प्यारो घट्टे खोला कुर्लिएको देखेमैले सम्हाल्ने को होला बालपनका साथीसँग घुम्दै गरेको ठूलीबेशी, अल्छी ढुङ्गा डुल्दै

रामेछापमा थप एक जनामा कोरोना संक्रमिण भएको पुष्टि

२६ असार, काठमाडौं । रामेछाप जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा थप एक जनामा कोरोना सक्रमण भएको पुष्टि गरेको हो ।