
२६ असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मदनआश्रित चोक नजिकै एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । मन्थली नगरपालिका–५ सुनारपानीका ३० वर्षिय मुरारी खड्काको करेन्ट लागेर मृत्यु भएको हो

२६ असार, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना भाइरसको सम्भावित संक्रमितलाई राख्न जिल्ला अस्पताल रामेछापमा थप ४० वेडको आइसोलेसन थप्ने निर्णय भएको छ । संक्रमितको संख्या बढेको अवस्थामा राख्नको लागि आइसोलेसन

२६ असार, रामेछाप । लकडाउन सुरु भएको चार महिनाको अवधिमा मात्र भारतबाट २ सय ७२ जना नागरिकहरु जिल्ला फर्किएका छन् । भारतबाट स्वदेश फर्किएका नागरिहरुलाई सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका

२६ असार, रामेछाप । अविरल बर्षासँगै सुनकोसी नदीको बहाप बढेको छ । सुनकोसी नदीमा आएको बाढीको कारण रामेछाप–सिन्धुली जोडने खैरेनीघाटमा बाटो बगाएको छ । सिन्धुलीतर्फ बिपी राजमार्गदेखि पुलको मुखसम्म जोडने

२६ असार, रामेछाप । देशभर भारी बर्षासँग बाढी पहिरो जाने क्रम सुरु भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापवासीलाई उच्च सुरक्षा सतर्कता अपनाउन विशेष आग्रह गरेको छ । रामेछाप जिल्लामा पनि

२५ असार, रामेछाप । सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय गरेसँगै रामेछाप जिल्लाभित्र पनि सार्वजनिक यातायात सञ्चालन गर्न

२४ असार, काठमाडौं । रामेछापमा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा यसअघि कोरोना संक्रमण हुनेमा अधिकाश भारतबाट जिल्ला फर्किएका थिए । तर बुधवार जिल्लामै पहिलो पटक गर्भवती

२३ असार, रामेछाप । कोरोना भाइरसको संक्रमण बढिरहदा पनि नागरिकहरुबाट मास्क नलगाई हिडने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले अनिवार्य रुपमा माक्स लगाउन रामेछापवासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन

२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ शोक परेको छ । घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो । रामेछाप

१९ असार, रामेछाप । माछा मार्न जाने क्रममा रामेछापका उमाकुण्डा गाउँपालिकाका–३ का १९ बर्षिय विशाल सुनुवार वेपत्ता भएका छन् । शुक्रवार लिखु खोलामा माछा मार्न जाने क्रममा उर्लिएको लिखु खोलाले