रामेछाप

लिखु तामाकोसी गाउँपालिकाको नीतिः खोला खोल्सीको पानी, पाखाबारीको जिन्दगानी

१२ असार, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिता दिएको छ । पशुपालन तथा ग्रामिण कृषि, गाउँको समृद्धि भन्ने नीति अगाडि सादै

खाँडादेवी गाउँपालिकाको बजेट ८४ करोड, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

११ असार, रामेछाप । खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८को लागि ८४ करोड ७२ लाखको बजेट प्रस्ताव गरेको छ । सातौ गाउँसभामा नीति तथा कार्यक्रमको प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर

लिखु तामाकोसी गाउँपालिकाको बजेट ५९ करोड ११ लाख

११ असार, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८ को लागि ५९ करोड ११ लाखको बजेट ल्याएको छ । आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै यस

मन्थली नगरपालिकाले बजेट १ अर्ब ७ करोड

११ असार, रामेछाप । मन्थली नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आर्थिक बर्षको लागि नगरपालिकाले १ अर्ब ७ करोड ३९ लाख ७७ हजार

रामेछाप नगरपालिकाको बजेट ६० करोड प्राथमिकताः स्वास्थ्य र कृषि

१० असार, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएकाहरुलाई रोजगारको अवसर बढाउने

त्रिपालले छोपेर १० यात्रु काठमाडौ लैजान खोज्ने चालक रामेछापमा पक्राउ

१० असार, रामेछाप । लकडाउनको मौका छोप्दै रंगको गाडीमा दस जना यात्रुलाई त्रिपालले छोपेर काठमाडौ जैजाने क्रममा जिल्ला प्रहरी कार्यालयले सेलेघाट नाकाबाट चालकलाई प्रक्राउ गरेर मुद्दा चलाएको छ । रंग

यस्तो छ, दोरम्बा गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

१० असार, रामेछाप । दोरम्बा गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको पाँचौ गाउँसभामा गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यस्तो छ

पीडामा रहेका परिवारलाई रामेछापका प्रजिअ शर्माद्धारा घरमै पुगेर राहत हस्तान्तरण

१० असार, रामेछाप । दोरबा गाउँपालिका–१ डडुवा घर भई दोलखाको मेलुङ्स्थित माइती गएका बेला चट्याङ लागेर मृत्यु हुनुभएका सीतामाया श्रेष्ठको परिवारलाई जिल्ला प्रशासन कार्यालय रामेछापले घरमै पुगेर राहत उपलब्ध गराएको

रामेछापमा अब साँझ ६ बजेसम्म सरकारी कार्यालय खुल्ने

९ असार, रामेछाप । लकडाउनको कारण केही समय नियमित रुपमा सञ्चालन हुन नसकेका रामेछाप जिल्लाका सरकारी कार्यालयहरु अब दुई सिफ्टमा सञ्चालन हुनेभएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय

खाँडादेवी गाउँपालिकाले १५ सय जनालाई रोजगारी दिने

९ असार, रामेछाप । कोरोनाको कारण वैदेशिक रोजगारीबाट फर्किनेसँगै शहरमा रहेका युवाहरु पनि गाउँ फर्कने क्रम बढेपछि खाँडादेवी गाउँपालिकाले रोजगारी सृजना गर्ने बजेट ल्याउने तयारी गरेको छ । खाँडादेवी गाउँपालिकाले