रामेछाप

प्रगतिशिल युवा समाजद्धारा रामेछापको पकरवासमा राहत वितरण

४ जेठ, काठमाडौं । खाँडादेवी गाउँपालिका–५ पकरवासमा लकडाउनको कारण जीविका चलाउनै मुस्किल भएका अनाथ र अपाङगता भएका परिवारलाई राहत वितरण गरिएको छ । प्रगतिशिल युवा समाज खाँडादेवीको पहलमा वडा कार्यालयको

रामेछापमा फेरि थपिए कोरोना संक्रमित

२ जेठ, काठमाडौं । रामेछाप जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको स्वाब परीक्षण रिपोर्टमा रामेछापका एक जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा

संविधान संशोधन ऐतिहासिक कदमः मन्त्री ढुंगेल

३१ जेठ, काठमाडौं । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले संविधान संशोधन विधेयक दुई तिहाइ बहुमतले पारित हुनु ऐतिहासिक कदम भएको बताउनुभएको छ । उहाँले भारतले

संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा रामेछापमा दिप प्रज्वलन

३१ जेठ, रामेछाप । सरकारले नयाँ नक्सा जारी गरेसँगै संसदमा प्रस्तुत गरेको निशान छाप संशोधनको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको खुसीयालीमा रामेछापमा खुसीयाली मनाउदै दिप प्रज्वलन गरिएको छ ।

रामेछाप जिल्लाभित्र निजी सवारी साधन चलाउन पाइने,तर मोटरसाइकल पछाडि बस्न नपाइने

३० जेठ, रामेछाप । रामेछाप जिल्लाभित्र निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । तर मोटरसाइकलमा भने चालक मात्र बस्न पाउने भएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन

रामेछापमा वीपीको शालिक साक्षी राखेर किसानलाई बाँडियो ठेकी–मदानी

३९ जेठ, रामेछाप । कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा पार्न सक्ने खाद्य संकटलाई टार्न कृषि क्षेत्रलाई प्राथमिता दिनुपर्ने सन्देश सहित वीपी कोइराला प्रतिष्ठानले किसानहरुलाई कृषि औजार बाँडेको छ । कोरोना

रामेछापमा किसानलाई उन्नत जातको बोका बितरण

२९ जेठ, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई मन्थली रामेछापद्वारा आर्थिक वर्ष २०७६र०७७ को स्वीकृत कार्यक्रम अनुसार किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोका बितरण गरिएको छ

रामेछापमा आइसोलेनमा भर्ना गरिएका कोरोना संक्रमितलाई थप उपचारको लागि काठमाडौं पठाइयो

२९ जेठ, रामेछाप । जिल्ला अस्पताल रामेछापमा आइसोलेनमा भर्ना भएका लिखु तामाकोसी गाउँपालिका–७ का २० बर्षिय युवकको ज्वरो नियन्त्रणमा नआएपछि थप उपचारको लागि पाटन अस्पताल पठाइएको छ । कोरोना संक्रमित

मन्त्री ढुंगेलको पहलमा सित्खा–आँपचौर–चुल्ठेपानी सडकको कालोपत्रे सुरु

२९ जेठ, रामेछाप । रामेछाप जिल्लाभित्रका रणनैतिक सडकहरुको कालोपत्रे धमाधम सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा जिल्लामा आधा दर्जन भन्दा बढी सडकहरु यस

बालिकालाई मध्यरातमा खुकुरी प्रहार गरेर फरार भएका रामेछापका कोइराला १२ दिनपछि पक्राउ

२८ जेठ, रामेछाप । बालिकालाई खुकुरी प्रहार गर्ने सुनापती गाउँपालिका–५ खनियापानीस्थित कटुन्जेका २० बर्षिय कृष्ण कोइराला पक्राउ परेका छन् । यही जेठ १७ गते मध्य रातमा छिमेकी १५ बर्षिय बालिका