रामेछाप

जनताको कुरा सुन्दा आँखाबाट आँशु आउछः अध्यक्ष खडका

८ वैशाक, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले लकडाउनको कारण अभाव झेल्दै जनताको फोन आउदा आफ्नो आँखाबाट आँशु आउने गरेको बताउनुभएको छ । उहाँले लकडाउनको कारण चाहना हुँदाहुँदै

रामेछापवासीले तत्काल घर फर्किन नपाउने, सवारी चलाउन मिल्दैनः प्रजिअ शर्मा

७ वैशाक, रामेछाप । लकडाउनमा काठमाडौं उपत्यकामा अलपत्र परेका बासिन्दाहरुलाई स्थानीय तहले निशुल्क रुपमा गाउँ फर्काउन घोषणा गरेपनि जिल्ला प्रशासन कार्यालय रामेछापले यातायात सञ्चालन हुन नसक्ने बताएको छ । सुनापती

आइसोलेसनमा भर्ना भएका व्यक्तिको अवस्था सामान्यः डा. आचार्य

७ वैशाक, रामेछाप । जिल्ला अस्पताल रामेछापमा ज्वरोको कारण आइसोलेसनमा भर्ना भएका एक बिरामीको अवस्था सामान्य रहेका अस्पतालले बताएको छ । जिल्ला अस्पताल रामेछापका डा.आन्नद आचार्यले आइसोलेसनमा भर्ना भएका बिरामीको

काठमाडौमा अलपत्र परेका नागरिकलाई सुनापती गाउँपालिकाले निशुल्क उद्धार गर्ने

७ वैशाक, रामेछाप । लकडाउनको कारण काठमाडौं उपत्यकामा अलपत्र परेका सुनापती गाउँपालिकाका बासिन्दालाई सुनापती गाउँपालिकाले निशुल्क रुपमा गाउँसम्म ल्याउने भएको छ । लकडाउनले गर्दा काठमाडौंमा खान बस्न समस्या भएको बताउदै

आइसोलेसनमा भर्ना भएका रामेछापका एक युवकको आरडिटी रिपोर्ट नेगेटिभ, स्वाब परीक्षण गर्न धुलिखेल पठाइयो

६ वैशाक, रामेछाप । जिल्ला अस्पताल रामेछापमा ज्वरोको कारण एक जना बिरामी आइसोलेसनमा भर्ना भएका छन् । तीन दिन अघिबाट ज्वरो आउने क्रम नरोकिएपछि मन्थलीस्थित तामाकोसी अस्पताल भर्ना भएका ती

रामेछापमा १०२ जनाको र्‍यापिड टेष्ट सबैको रिपोर्ट नेगेटिभ

६ वैशाक, रामेछाप । रामेछाप जिल्लामा वैशाक १ गतेदेखि सुरु भएको र्यापिड टेस्ट तीब्र गतिमा अगाडि बढेको छ । शनिवारसम्म जिल्लाका १०२ जना व्यक्तिहरुमा र्यापिड टेस्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय

वीर अस्पतालमा वेवारिसे अवस्थामा रहेका रामेछापका कार्कीले उपचार पाएनन, सहयोगको अपिल

५ चैत्र, काठमाडौं । काठमाडौको बौद्धस्थित रामेटिक चोकमा बेबारिसे अवस्थामा फेला परेर उपचारका लागि वीर अस्पतालमा पुर्याइका रामेछापका एक पुरुष अलपत्र अवस्थामा परेका छन् । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवास स्थानीय

सडकमा अलपत्र परेकाहरुको व्यवस्थापन प्रदेश सरकारल गर्छः मन्त्री ढुंगेल

५ वैशाक, हेटौडा । बागमती प्रदेश सरकारले लकडाउनको कारण सडकमा अलपत्र परेका मजदुरहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने निर्णय गरेको छ । लकडाउनको कारण काठमाडौैं उपत्यकाबाट हिडेका मजदुरहरुलाई सम्बन्धित स्थानीयसँग समन्वयन

आजसम्म रामेछापमा ८८ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

५ वैशाक, रामेछाप । रामेछाप जिल्लाको स्थानीय तहमा होम क्वारेन्टाइनमा रहेका ८८ जना व्यक्तिहरुको र्यापिड टेस्ट गरिएको छ । र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख

रामेछापमा ५२ जनाको र्‍यापिड टेष्ट, विदेशबाट आएका निगरानीमा

४ वैशाक, रामेछाप । रामेछाप जिल्लामा विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका ५२ जनको र्यापिड टेस्ट गरिएको छ । सरकारले किट उपलब्ध गराएसँगै तीन वटा टोलीले रामेछापका विभिन्न स्थानीय तहमा र्यापिड