रामेछाप

रामेछापमा दुर्घटना भएको गाडीले सवारी पास लिएको थिएनः प्रजिअ शर्मा

१८ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछापको खाँडादेवी–१ राकाथुमस्थित माझी गाउँमा आज दुर्घटना भएको बलेरो गाडीले सवारी पास अनुमतिपत्र नै नलिएको बताउनुभएको छ । उहाँले प्रशासनको

रामेछाप गाडी दुर्घटना अपडेटः दुई जनाको मृत्यु

१८ चैत्र, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा भएको बलेरो गाडी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । एक जनाको अस्पताल ल्याउने क्रममा बाटोमै र एकको अस्पतालमा उपचारको

रामेछाप गाडी दुर्घटना अपडेटः एक जनाको मृत्यु

१८ चैत्र, रामेछाप । रामेछापमा आज भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट दोरम्बा जादै गरेको गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको थियो । दुर्घटनमा

घाइतेहरुको पहिचान गरिरहेको छौः अध्यक्ष मोक्तान

१७ चैत्र, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा बलेरो गाडी दुर्घटनमा घाइते भएका दोरम्बा गाउँपालिकाका बासिन्दाको पहिचान हुन सकेको छैन् । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले घाइतेका आफन्त

रामेछापमा गाडी दुर्घटनाः जब स्थानीयले पाखाभरी रुदै घाइतेहरु चिच्याउदै गरेको देखे

१८ चैत्र, रामेछाप । विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको अवधिमा सवारी साधन सञ्चालन गर्न नपाइने प्रावधान छ । तर प्रशासनको अनुमति

ब्रेकिङः रामेछापको माझी गाउँमा गाडी दुर्घटना

१८ चैत्र, रामेछाप । रामेछाप जिल्लामा गाडी दुर्घटना भएको छ । आज बिहान काठमाडौंबाट दोरम्बा जादै गरेको गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको छ । दुर्घटनमा परी ३२

रामेछापभित्र सार्वजनिक र निजी सवारी साधन पूर्ण रुपमा रोक लगाउने निर्णय

१७ चैत्र, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । प्रशासनले अनुमति प्राप्त सवारी साधन स्वास्थ्यकर्मी सुरक्षा

रामेछापमा विदेशबाट आएका व्यक्तिलाई खोज्दै क्वारेन्टाइनमा राख्दै

१७ चैत्र, रामेछाप । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रामेछाप जिल्लाभित्र फैलिन नदिन जिल्लाको आठ वटै स्थानीय तह सक्रिय भएर लागेका छन् । स्थानीय तहले सम्भावित कोरोना

गोकुलगंगा गाउँपालिकाका सबै वडामा क्वारेन्टाइन स्थापना गर्ने निर्णय

१७ चैत्र, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि गोकुलगंगा गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडामा तत्काल क्वारेन्टाइन वार्डको स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज

सुनापती गाउँपालकामा १० जना क्वारेन्टाइनमा, विदेशबाट आएका निगरानीमा

१७ चैत्र, रामेछाप । सुनापती गाउँपालिकाले विदेशबाटहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने काम सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर १ गुन्सीमा पाँच र वडा नम्बर ३ हिलेदेवीमा पाँच जनालाई होम