रामेछाप

रामेछापमा ३५ जना क्वारेन्टाइनमा एक जना आइसोलेसनमा भर्ना

१३ चैत्र, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । रामेछाप जिल्लाभित्र छिमेकी देश भारत

रामेछापवासीलाई आग्रहः कोरोनाको आशंका लागेमा तत्काल यी नम्बरमा सम्पर्क गर्नुहोस

१२ चैत्र, रामेछाप । कोरोना भाइरसको आशंका लागेको अवस्थामा तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । स्थानीय तहका प्रमुख र स्वास्थ्य शाखा प्रमुखहरुलाई टेलिफोन

रामेछापका सबै स्थानीय तहलाई प्रशासनको निर्देशनः विद्यालयलाई तत्काल क्वारेन्टाइन बनाउनुहोस

१२ चैत्र, रामेछाप । रामेछाप जिल्लाभित्र सम्भावित कोरोना भाइरस संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले आठ वटै स्थानीय तहका प्रमुख र स्वाथ्यकर्मी सहितको कोरोना नियन्त्रण तथा समन्वय समिति गठन

सुनापती खाँडादेवी र दोरम्बा गाउँपालिकाद्धारा संयुक्त अपिल जारी (विज्ञप्तीसहित)

१२ चैत्र, रामेछाप । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन रामेछापका तीन गाउँपालिकाले संयुक्त रुपमा अगाडि बढने निर्णय गरेका छन् । सुनापती, दोरम्बा र खाँडादेवी गाउँपालिकाले सीमा

रामेछापको सीमा नाकामा कडाईः सेलेघाटबाट ३० सवारी साधन फर्काइयो

११ चैत्र, रामेछाप । सरकारले गरेको निर्णय अवज्ञा गर्दै रामेछाप प्रवेश गर्ने सवारी साधनलाई सीमा नाका सेलेघाटबाट फिर्ता पठाइएको छ । सरकारले लकआउटको घोषणा गरेपनि उक्त निर्णयलाई अटेर गर्दै जिल्ला

खाँडादेवी गाउँपालिकाको सित्खामा हेल्थ डेक्स सञ्चालनमा

११ चैत्र, रामेछाप । खाँडादेवी गाउँपालिका प्रवेश गर्ने मुख्य नाका रामेछाप–सिन्धुली जोडने सित्खामा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ । खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा पाँच जना स्वास्थ्यकर्मी सहितको हेल्थ डेक्स सञ्चालमा

मन्थलीमा लकडाउनको अवज्ञाः बजारमा नहिडन प्रहरीद्धारा माइकिङ

११ चैत्र, रामेछाप । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९)को संक्रमण नेपालभित्र फैलिन नदिन सरकारले आजबाट लकडाउनको गरेको छ । तर रामेछापको सदरमुकाम मन्थलीका केही बजारवासीले पनि सरकारले गरेको

सुनापती गाउँपालिकाको तीन नाकामा हेल्थ डेक्स, गाउँपालिका प्रवेशमा कडाइ

१० चैत्र, रामेछाप । सुनापती गाउँपालिकाले गाउँपालिकाको मुख्य तीन वटा नाकामा हेल्थ डेक्स राख्ने भएको छ । गाउँपालिकाले लुभुघाट, गाल्वा भञ्ज्याङ र चौरी खोलामा हेल्थ डेक्स राख्न लागेको हो ।

रामेछाप जिल्लाभित्र १४ वटा आइसोलेसन वार्ड स्थापना

६ चैत्र, रामेछाप । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रामेछाप जिल्लाभित्र भित्र्न नदिन सुरक्षा सतर्कता अपनाइएकोछ । कोराना भाइरस नियन्त्रण, रोकथाम तथा व्यवस्थापन समितिले कोरोना भाइरसको बारेमा पूर्वतयारी थालेको

अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापको सूचना

१० चैत्र, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सरकारको निर्णय अनुसार अत्यावश्यक बाहेकका सबै सवा बन्द गरिएका रामेछापवासीलाई जानकारी गराएको छ । रामेछापका प्रमुख जिल्ला अधिकार रुद्रादेवी शर्माद्धारा जारी विज्ञप्तीमा