
१३ मंसिर, रामेछाप । उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भोली हुने वडा अध्यक्षको उपनिर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । उपनिर्वाचनको लागि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी

१२ मंसिर, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे केसीले मंसिर १४ गते उमाकुण्ड गाउँपालिका–५ प्रितिमाको वडा अध्यक्षको निर्वाचनमा नमूना मतदान हुने बताउनुभएको छ । उहाँले निर्वाचनमा सहभागी

१० मंसिर, रामेछाप । रामेछापमा गाडीबाट लडेर एक युवकको ज्यान गएको छ । सोमवार बनेपाबाट भाडाकुडाको सामन सेल्स गर्दै बाम्तीतर्फ जादै गएको बा ५ ख ७२५४ नम्बरको आइचार उमाकुण्ड गाउँपालिका–२

काठमाडौं, १० मंसिर । सरकारले २० जना सह–सचिवको दरबन्दी थप्ने भएको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप हुने भएको हो । सामान्य

९ मंसिर, रामेछाप । आगामी मंसिर १४ मा उमाकुण्ड गाउँपालिका–५ प्रितिमा हुने वडा अध्यक्षको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नको लागि

जिबी लामा ९ मंसिर, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे केसी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्ने कामलाई अभियान सञ्चालन गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय र सरकारी

७ मंसिर, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले स्थानीय सरकारले जनताको अपेक्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । उहाँले गाउँपालिकाभित्र विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको

६ मंसिर, रामेछाप । सुनापती गाउँपालिकाले एक बर्षको अवधिमा प्रमुख ८ उपलब्धि हासिल गरेको निष्कर्ष निकालेको छ । गाउँपालिकाको बार्षिक समिक्षा कार्यक्रममा विकास निर्माण लगायतका धेरै क्षेत्रमा काम भएपनि मुख्य

६ मंसिर, काठमाडौं । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र सञ्चालित विकास निर्माणको काम गुणस्तरीय नभए कारवाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले विकास

५ मंसिर, रामेछाप । सुनापती गाउँपालिकाले बार्षिक रुपमा गरेका कामको बारेमा भोली (शुक्रवार) सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाको पाँच वटै वडाभित्र भएका विकास निर्माणको कामको बारेमा गाउँपालिकाले सार्वजनिक