रामेछाप

ब्रेकिङः रामेछापमा बुहारीद्धारा बिरामी सासुको घाँटी थिचेर हत्या

१५ असोज, रामेछाप । रामेछाप जिल्लामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–४ तल्लोटारीस्थित ७२ बर्षकी चरी भन्ने काली गिरीलाई

बढी भाडा लिएको टिकट लिएर आउनुहोस ठाउँको ठाउँ कारवाही गछौंः डिएसपी भट्टराई

१३ असोज, रामेछाप । रामेछाप–काठमाडौं सञ्चालन हुने सवारी साधनले चर्को भाडा लिने गरेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले बढी भाडा लिएको टिकट सहित प्रहरीलाई जानकारी गराउन यात्रुहरुलाई आग्रह गरेको

रामेछापमा टाटासुमोको दादागिरीः सरकारलाई चुनौती दिदै भाडा असुल्दै

१२ असोज, रामेछाप । रामेछापबाट काठमाडौं सञ्चालन हुने टाटासुमोले तोकिए भन्दा बढी बाढी लिने गरेको पाइएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट काठमाडौंसम्मको १ सय ४० किलोमिटरको लागि ४ सय १९

रामेछापमा राखियो नागरिक सहायता कक्षः बढी भाडा लिए ठाउँको ठाउँ कारवाही

११ असोज, रामेछाप । दशैमा सर्वसाधारण यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै रामेछाप जिल्लाको दुई स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । आजबाट सदरमुकामस्थित बसपार्क र जिल्लाको सेलेघाटमा नागरिक सहायता कक्ष

सगरमाथा आरोही रामेछापका पाण्डेले फेरि चढे हिमाल

११ असोज, काठमाडौं । सगरमाथा आरोही रामेछापका प्रकाशराज पाण्डेले पुनः हिमाल आरोहण गरेको छन् । पाण्डेले मनास्लु हिमाल आरोहण गरेका हुन् । हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८

ब्रेकिङः गृह मन्त्री चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण

११ असोज, रामेछाप । गृह मन्त्री राम बहादुर थापा चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गराइएको छ । सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर जाने क्रममा बाक्लो कुहिरोको कारण रामेछापको मन्थली

खाँडादेवी गाउँपालिकाको रमाइलो बस्तीमा दशैमा रमाइलो हुने

१० असोज, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासस्थित रमाइलो बस्तीमा दैशको अवसरमा रमाइलो हुने भएको छ । दशै तथा दिपावलीको अवसरमा खाँडादेवी प्रगतिशिल युवा समाजले शुभकामना कार्यक्रम आयोजना गरेको हो

रामेछापलाई हाम्रो पालामा समृद्ध बनाउँछौः सांसद श्रेष्ठ

१० असोज, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले आफूहरुकै पालामा जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता गर्नुभएको छ । जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताउदै भौतिक पूर्वाधार निर्माणको काम

रामेछापको पर्यटकीय सडक खैरेनीघाट हुँदै सैलुङसम्मको सडक कालोपत्र हुँदै 

९ असोज, रामेछाप । पर्यटकीय क्षेत्र सैलुङसम्म जोडने सडक कालोपत्रे हुने भएको छ । राजधानी काठमाडौं सैलुङ जोडने छोटो दुरी मानिएको खैरेनीघाट राकाथुम गाल्वा दोरम्बा हुँदै सैलुङसम्मको सडक कालोपत्र गर्ने

रामेछापमा प्रहरीको चेतावनीः बढी भाडा लिए ठाउँको ठाउँ कारवाही

राजन महतारा क्षेत्री ८ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुसँग बढी भाडा लिने सवारीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएको छ । दशैँको बेला हुने सवारी चाप र