
३ असोज, रामेछाप । संविधान दिवसको अवसरमा रामेछाप गोकुलगंगा गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । गाउँपालिकाको आयोजनामा आज बिहान प्रभातफेरी सहित चौथो संविधान दिवस मनाइएको छ

३ असोज, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका पनि संविधान दिवस बनाइएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्र विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । आज भएको प्रभातफेरी कार्यक्रममा गाउँपालिकाका

३ असोज, रामेछाप । नेकपा जिल्ला कमिटी रामेछापले जिल्ला कमिटीका सदस्य एंव लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि नौ कारणले गर्दा कारवाही गर्नुपर्ने बताएको छ । नेकपा रामेछापका अध्यक्ष मैन

३ असोज, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित देवकोटा चोकमा जिल्लाकै अग्लो नेपालको झण्डा फहराइएको छ । चौथो संविधान दिवसको अवसरमा आयोजित एक कार्यक्रमकोबीच संविधानसभा सदस्य तारानारायण श्रेष्ठले झण्डको उदघाटन

३ असोज, रामेछाप । चौथौ संविधान दिवस रामेछापको सदरमुकाम मन्थलीमा भव्य रुपमा मनाइएको छ । संविधान दिवस जिल्लास्तरीय मुल समारोह समितिको आयोजना शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । मन्थली

राजन महतारा क्षेत्री ३ असोज, रामेछाप । रामेछाप नगरपालिकाले संविधान जारी भएको दिनको अवसरमा घरघरमा दिपावली गर्न नगरवासीलाई आग्रह गरेको छ । नेपालको संविधान २०७२ जारी भएको ४ वर्ष पूरा

२ असोज, रामेछाप । संविधान दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा सरसफाई कार्यक्रम आयोजना गरेर मनाइएको छ । संविधान दिवसको अवसरमा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसी पाण्डेले हातमा झाडु

२ असोज, रामेछाप । संविधान दिवसको अवसरमा सुनापती गाउँपालिकाको कार्यालय हिलेदेवीमा दिपावली गरिएको छ । चौथो संविधान दिवसको अवसरमा गाउँपालिकाले पाँच वटै वडामा संविधान दिवसमा दिपावली गर्ने निर्णय अनुसार तीन

१ रामेछाप, असोज । नमूना विद्यालयको रुपमा स्थापित रामेछापको मन्थली माविबाट पहिलो पटक युरो कपको लागि खेलाडी र प्रशिक्षक छनोट हुन सफल भएका छन् । युरोपको बेलारुसमा हुने सितोरियो करातेतर्फको

१ असोज, रामेछाप । मन्थली नगरपालिकाले संविधान दिवसको मनाउने तयारी अगाडि बढाएको छ । यससँगै मन्थली नगरपालिकाले संविधान दिवसकै दिनबाट नयाँ नियम पनि लागू गर्ने घोषणा गरेको छ । मन्थली