रामेछाप

निलम्बित खड्का भन्छन–म माथि अन्याय भो अब हेडक्वार्टरमा उजुरी दिन्छु

२२ भदौ, काठमाडौं । नेकपा जिल्ला कमिटीका सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले आफूमाथि पार्टीले अन्याय गरेको बताएका छन् । उनले पार्टीको जिल्ला कमिटीले गर्नुपर्ने निलम्बन प्रदेश कमिटीले

रामेछापको बाम्तीभण्डारमा मध्यरातमा आगलागी

बिष्णु खड्का २१ भदौ, रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका– २ बाम्तीभण्डारमा मध्यरातमा आगोलागी हुँदा एक घर जेलेर नष्ट भएको छ । रत्नज्योतीस्थित बिशाल बस्नेतको घरमा आगोलागी हुँदा घर पुर्ण

जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न सकेननः नेता श्रेष्ठ

२० भदौ, रामेछाप । नेकपाका नेता एवं पूर्व सभासद तारानारायण श्रेष्ठले जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गर्न नसकेको बताएका छन् । उनले नेकपा नेतृत्वको केन्द्रदेखि स्थानीय तहसम्म सरकार हुँदा पनि

दोरम्बा गाउँपालिकाकाे नवनिर्मित भवन अर्थ मन्त्री ढुंगेलद्धारा उदघाटन (फोटोफिचर)

२० भदौ, रामेछाप । दोरम्बा गाउँपालिकाको नवनिर्मित भवन तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले उदघान गरेका छन् । गाउँपालिकाको केन्द्र टोकरपुरस्थित थामचौरमा १ करोड ७८ लाख

१ करोड ७८ लाखमा बन्यो दोरम्बा गाउँपालिकाको भवन

१९ भदौ, रामेछाप । स्थानीय सरकार सञ्चालन भएको तीन बर्षपछि दोरम्बा गाउँपालिकाको आफ्नै भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र टोकरपुरस्थित थामचौरमा प्रि–फ्याक्क भवन निर्माण भएको हो । गाउँपालिकाले १

मानव सेवामा निरन्तर रेडक्रसः रामेछाप ३१ जनाद्धारा रक्तदान

१९ भदौ, रामेछाप । नेपाल रेडक्रस सोसाइटीकोे ५७ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा रामेछापले रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान

नेकपा सुनापती गाउँपालिकाको अध्यक्षमा योञ्जन सचिवमा लामा

१९ भदौ, रामेछाप । नेकपा रामेछापले सुनापती गाउँ कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि सुनापती गाउँपालिकाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

मन्थली ट्याक्टर दुर्घटनाः लुटियो रोक्का परिवारको खुसी

राजन महतारा क्षेत्री १७ भदौ, रामेछाप । घरमा तीजको रमझम चल्दै थियो । एक्कासी खबर आयो,मन्थलीको बान्द्रेमा ट्याक्टर दुर्घटना भयो । ट्याक्टर दुर्घटनाको खबर सुन्ने वित्तिकै धु्रव रोक्काको घरपरिवारले पनि

मन्थलीको बान्द्रेमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्य दुई घाइते

राजन महतारा क्षेत्री  १७ भदौ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–२ बान्दे्रमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान मन्थलीबाट खिम्ती सिमेन्ट लिएर जादै गरेको ट्याक्टर बान्द्रेमा

विकास निर्माणको काम समयमै सक्न मन्त्री ढुंगेलको निर्देशन

१७ भदौ, रामेछाप । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विकास निर्माणको काम समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । उनले सरकारले विकास