रामेछाप

रामेछापको खाँडादेवीमा टाटासुमो दुर्घटना

१६ असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा टाटासुमो दुर्घटना भएको छ । टाटासुमो गाडी दुर्घटना हुँदा दस जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ । आज

उमाकुण्ड गाउँपालिकाको मध्यमार्गी सडक जोडिएपछि खुसीयाली

बिष्णु खड्का असार १५ रामेछाप । रामेछाप जिल्लाको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिकाको गौरबको आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाले गौरवको योजनामा राखेर अगाडि बढाएको गुम्देल–चरी–थाल्चे च्याँउके मध्यमार्गी

रामेछापमा जम्मा ८ प्रतिशत मात्र धान रोपाइँ

१५ असार, रामेछाप । मध्य असार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष रामेछापमा धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म रामेछाप जिल्लामा जम्मा ८ प्रतिशत मात्र रोपाइँ भएको

रामेछापको ८ स्थानीय तहको बजेट ४ अर्ब भन्दा माथि, होला त विकास ?

१३ असार, रामेछाप । राजन महरारा क्षेत्री रामेछाप जिल्लाको आठ वटै स्थानीय तहले आगामी आर्थिक बर्ष २०७६। ०७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् । जिल्लाका ६

रामेछापबाट इसईई परीक्षामा तीन छात्र उत्कृष्ट

१२ असार, रामेछाप । यस बर्षको एसईई परीक्षामा रामेछाप जिल्लाबाट तीन जना छात्र उत्कृष्ट हुन सफल भएका छन् । सामुदायिक विद्यालयबाट मन्थली माविका अनिल श्रेष्ठ र कर्कला बोर्डिङ मन्थलीका रिवश

एसईई परीक्षाः रामेछापमा छात्रातर्फ मन्थली माविकी कार्की भइन उत्कृष्ट

१२ असार, रामेछाप । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षाको नतिजा प्रकाशित गरेको छ ।यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९

दोरम्बा गाउँपालिकाको बजेट ४६ करोड

११ असार, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि ४६ करोडको बजेट ल्याएको छ । गाउँ सभाको बैठले उक्त बजेट सहितको नीति तथा कार्यक्रम पारित गरेको

गोकुलगंगा गाउँपालिकामा बैक खुलेपछि स्थानीयमा खुसीयाली

बिष्णु खड्का ११ असार, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकास्थित शिवालयमा बैंकको शाखा सञ्चालनमा आएपछि स्थानीय खुसीयाली छाएको छ । सनराइज बैँकले आफ्नो १०९ औँ शाखाको रुपमा गोकुलगंगा गाउँपालिका–१ शिबालय

मन्थली नगरपालिकाको बजेट ६८ कराेड ५३ लाख

१० असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक बर्ष २०६७।०७७ को लागि ६८ करोड ५३ लाख ८६ हजारको बजेट ल्याएको छ । नगर कार्यपालिकाको बैठकले उक्त बजेट र नीति

पुष्पलाल पार्कदेखि कोलोञ्जोरघाटसम्मको सडक रामेछाप नगरपालिकाको गौरवको योजना

राजन महतारा क्षेत्री १० असार, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकोे छ । मंगलवार रामेछाप नगरपालिकाकोसामुदायिक भवनमा भएको कार्यक्रममा