
रामचन्द्र वि.क. २८ पुस,रामेछाप । रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी संचालन गरिएको एकीकृत घुम्ती शिविर मार्फत ३ सय ४ जना नागरिकहरुले नागरिकता लिएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला

राजन महतारा क्षेत्री २६ पुस, रामेछाप । रामेछाप रामेछाप नगरपालिका–८ मानेडाँडामा चिटिक्क परेको प्रतिक्षालय निर्माण भएको छ । पानी पर्दा ओत लाग्न र यात्रुहरुलाई यातायातको साधन कुर्नको लागि सहज होस

रामचन्द्र वि.क. २६ पुस, रामेछाप । रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी राखिएको एकीकृत घुम्ती शिविर मार्फत पहिलो दिन विहिबार १ सय ४० जना सर्वसाधरणले नागरिकता लिएका छन् । गाउँपालिकाको

२५ पुस, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका अन्तर्गत निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनालाई निर्वाध रुपमा काम अगाडि बढाउने दिने निर्णय भएको छ । स्थानीय आयोजनाले गरेको सम्झौता अनुसार काम

२५ पुस, रामेछाप । दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले कालिका माविलाई नमूना माविको रुपमा विकास गर्ने कार्यमा लागेको बताउनुभएको छ । उहाँले नमूना मावि निर्माण गर्नको लागि

२५ पुस, रामेछाप । रामेछाप प्रदेश सभा क्षेत्र नम्बर १ का सांसद शान्ति पौडेलले रामेछाप जिल्लाभित्र नै क्रसर उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । उहाँले जिल्लामा आवश्यक पर्ने ढुङ्गा, गिटी,

२५ पुस, रामेछाप । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले नगरपालिकाभित्रका अधिकांश योजना स्थानीयको जनचाहना भन्दा नेताको चाहना अनुसार आउने हुँदा योजनाका काम गर्न कठिनाइ भएको बताउनुभएकाे छ । उहाँले

राजन महतारा क्षेत्री २५ पुस, रामेछाप । विनाशकारी भुकम्पको कारण क्षति पुगेको डिभिजान वन कार्यालय रामेछापको भवन निर्माण भएको छ । रामेछाप नगरपालिका–८ रामेछापडाँडामा डिभिजन वन कार्यलयको भवन निर्माण भएको

२५ पुस, रामेछाप । रामेछापमा जिल्लामा पछिल्लो समय ट्रिपर आतङले सीमा नाघेको छ । चालकको लापवाहीको कारण केही समययता दुर्घटनाको संख्या पनि बढेको छ । पुष्पलाल राजमार्ग अन्तर्गत रामेछाप जिल्लाको

२४ पुस, रामेछाप । सुनापती गाउँपालिका–४ बेथानस्थित जोरधारामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको हो । सुनापती–४ बेथानमा रहेको स्वास्थ्य चौकी