
२५ वैशाख, रामेछाप । रामेछापमा जारी लकडाउन थप कडा पारिने भएको छ । बजारवासीले प्रहरीको आँखा छल्दै पसल खोज्ने क्रम बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी

२५ वैशाख, रामेछाप । रामेछाप जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना संक्रमणको जोखिम झन बढेको छ । जिल्लामा संकलित स्वाबको रिपोर्ट आउन तीन दिन लाग्ने भएकाले संक्रमणको जोखिम बढेको हो ।

२३ वैशाख, रामेछाप । वीस बर्ष अघि स्थापना भएको जिल्ला अस्पताल रामेछापमा अलिहेसम्म एउटा पनि भेलिन्टर र आईसीयू छैन् । जिल्ला अस्पतालमा विगतको भन्दा अहिले जनशक्ति थपिए पनि आवश्यक स्रोत

२४ वैशाख, रामेछाप । रामेछाप जिल्लामा तीन दिनमा जबरजस्ती करणीको अभियाेगमा तीन जना जेल चलान भएका छन् । जिल्ला अदालतल रामेछापले जबरजस्ती करणीको उद्योगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि

२४ वैशाख, रामेछाप । नेकपा माधव कुमार नेपाल समुह रामेछापका अध्यक्ष शान्ति पौडेलले पार्टीभित्रको जारी विवाद समाधान गरेर अगाडि बढनु पर्ने बताएका छन् । पार्टी विभाजित जनमत विपरीत हुने भएकाले

२३ वैशाख, रामेछाप । रामेछापमा जारी लकडाउनलाई थप कडा पारिदै भोलीदेखि नयाँ नियम लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले भोलीदेखि लागू हुने गरी बिहान मात्र खाद्यन्न लगायतका

२३ वैशाख, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाभित्र केही समयभित्र नै पिसिआर मेसिन स्थापना गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । नेकपा एमाले

२३ वैशाख, रामेछाप । रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा पिसिआर मेसिन स्थापना गर्नको लागि पहल गर्ने बताएका छन् । उनले यसअघि पनि आफूले स्थानीय पूर्वाधार विकास साझेदारी

२३ वैशाख, रामेछाप । रामेछाप जिल्लामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुका समेत रहेको मन्थली नगरपालिकामा संकलन गरिएको ३८ जनाको स्वाब मध्य २६ जनामा कोरोना संक्रमण

स्नेहा सिलवाल वैशाख २३, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला रामेछापका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । रामेछापमा कोभिडको उपचार गर्ने जिल्ला अस्पताल