
८ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा फेरि विवाद बढेको छ । गाउँपालिकाले खरिद गरेर निशुल्क रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स सञ्चालनको विषयलाई लिएर विवाद भएको हो । एम्बुलेन्स खरिद

८ जेठ, काठमाडाैं । कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन

८ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो।

७ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले रामेछापका एक जनामा कोरोना संक्रमति भएको पुष्टि गरेपनि संक्रमित भनिएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित धारापानीका एक युवकले आफूलाई कोरोना संक्रमित नभएको दावी गरेका छन्

७ जेठ, रामेछाप । रामेछापका कोरोना संक्रमित भएका व्यक्ति खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुष रहेको पत्ता लागेको छ । स्वास्थ्य मन्त्रालयले रामेछापका एक व्यक्तिमा कोरोना संक्रमिता भएको पुष्टि गरेपछि

६ जेठ, काठमाडौं । रामेछाप निवास एक जना व्यक्तिलाई कोरोना भाइरस भएको पुष्टि भएसँगै रामेछाप जिल्लाको आठ वटै स्थानीय तहमा चासो र चिन्ता बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

६ जेठ, काठमाडौं । थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको पुष्टि भएको । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपियाधुरा लिपुलेक र कालापानी नेपालको भूमि भएकाले फिर्ता ल्याउने बताउनुभएको छ । उहाँले लिपियाधुरा, लिपुलेक कालापानी नेपालको भूमि भएको बताउनुभएको हो ।

६ जेठ, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिइरहनुभएको छ । सांसदहरुले उठाएको प्रश्नको उहाँले जवाफ दिनुभएको हो ।

काठमाडौं । मन्त्रिपरिषद बैठकले भारतले मिचेको भूमि कालापानी लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय गरेको छ। सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा