banner-1

सुनापती गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे सुरु भएपछि सुनापतीवासीमा खुसीयाली 

३० वैशाख, रामेछाप । सुनापती गाउँपालिकाभित्र पहिलो पटक सडक कालोपत्रको गर्ने काम सुरु भएको छ । सडक निर्माण भएको १५ बर्षपछि गाउँपालिकाको लुभुघाटबाट गाउँपालिकाको केन्द्र हिलेदेवी हुँदै गाल्वासम्मको सडक कालोपत्रको

लकडाउनलाई थप कडा पार्न प्रधानमन्त्री ओलीको निर्देशन

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा पार्न निर्देशन दिनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो

भारतको हेपाह प्रवृत्ति स्वीकार्य छैनः सांसद श्रेष्ठ

२९ वैशाख, काठमाडौं । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले भारतले नेपालको भूभाग कब्जा गरेकोप्रति कडा रुपमा भत्कार्सजना गर्नुभएको छ । नेपालको भूमि कब्जा गरेर सडक निर्माणको आपत्ति जनाउदै उहाँले

रामेछापको खैरेनी नाकामा आजबाट शसस्त्र प्रहरीको अस्थायी चेकपोष्ट स्थापना

२८ वैशाख, रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने मध्येका एक नाका खैरेनीघाटमा आजबाट सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्ट स्थापना भएर सञ्चालनमा आएको छ । रामेछापका मुख्य नाका अन्तर्गत रहेको रामेछाप–सिन्धुली

राहतको सट्टा रोजगारी दिने खाँडादेवी गाउँपालिकाको निर्णय

२७ वैशाख, रामेछाप । लकडाउनको कारण गाउँपालिकाभित्र जीविर्कोपार्जन गर्न कठिन भएका काम गर्न सक्ने नागरिकहरुलाई खाँडादेवी गाउँपालिकाले राहतको सट्टा रोजगारी दिने निर्णय गरेको छ । लकडाउनको कारण रोजगारी गुमाएर गाउँ

७ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगे

२७ वैशाख, काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा

रामेछापका मनकारी होम बुढाथोकीः जसले अलपत्र परेका २५ हजार नागरिकहरुलाई निःशुल्क खाना खुवाए

२६ वैशाख, काठमाडौं । नेकपाका नेता एवं उद्यमी रामेछाप निवासी होम बहादुर बुढाथोकीको लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका नागरिकहरुलाई दैनिक रुपमा निशुल्क भोजन गराएर दिन दुखीको सेवामा खटिनुभएको छ ।

लकडाउनले रोकिएको रामेछापका दुई सडकको निर्माण सुचारु

२३ वैशाख, रामेछाप । लकडाउनको कारण स्थगित भएको रामेछापका ठूला सडक निर्माणको काम अगाडि बढेको छ । ठूला आयोजना सञ्चालन गर्न दिने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सडक निर्माणको

जेठ २ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने

२५ वैशाख, काठमाडौं । लकडाउन जारी रहेपनि सरकारले जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश

सजग नभए कोरानाले भयावह रुप लिन सक्छः प्रधानमन्त्री ओली

२५ वैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको बताउनुभएको छ । तर उहाँले भयावह हुनसक्ने लक्षणहरु रहेको बताउनुभएको