
२२ चैत्र, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते मध्ये एक जना गम्भीर घाइतेलाई गाउँपालिकाले हेलिकोप्टर चार्टड गरेर काठमाडौं पठाएको छ

२२ चैत्र, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या नौ जना पुगेसँगै सरकारले थप सात दिन लकडाउनको घोषणा गर्ने तयारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले

चैत्र २१, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५

२० चैत्र, काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोहाबाट काठमाडौं आएको जहाजमा रहेका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको

२० चैत, काठमाडौँ । सरकारले उपत्यकाबाहिर कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण धमाधम अगाडि बढाएको छ । सरकारले सातै प्रदेश अन्तर्गत रहेका अस्प्तालाई परीक्षणको लागि मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको आशंका

१९ चैत्र, रामेछाप । दोरम्बा गाउँपालिकाले मंगलवार खाँडादेवी गाउँपालिका–१ माझी गाउँमा बलेरो गाडी दुर्घटनमा घाइते भएकाहरुको उपचार खर्च दिने निर्णय गरेको छ । गाउँपालिकाले घाइतेलाइ उपचार खर्च दिनुको साथै मृतृकको

१८ चैत्र, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले विदेशबाट गाउँपालिकाभित्र आएका व्यक्तिहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने बताउनुभएको छ । उहाँले क्वारेन्टाइनमा बस्द गर्नुपर्ने सम्पूर्ण व्यवस्थापनको

१८ चैत्र, काठमाडौं । बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछापमा आज भएको बलेराे गाडी दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बलेरो गाडी दुर्घटना हुँदा

१८ चैत्र, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछापको खाँडादेवी–१ राकाथुमस्थित माझी गाउँमा आज दुर्घटना भएको बलेरो गाडीले सवारी पास अनुमतिपत्र नै नलिएको बताउनुभएको छ । उहाँले प्रशासनको

२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । उक्त