
२८ माघ, रामेछाप । गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनल लागु औषध मुद्दामा दोषी ठहर भएका छन् । दोषी ठहर भएसँगै काठमाडौं जिल्ला अदालतले उनको फैसला सुनाएको हो ।

२७ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य समेत रहेका सहकारी विभागका उपप्रमुख कमल प्रसाद चौलगाईको नेतृत्वमा रामेछापका तीन गाउँपालिकाका अध्यक्षहरु इजरायल प्रस्तान गएका छन् । गाउँपालिकाको नेतृत्व सम्हालेपछि

२४ माघ, रामेछाप । दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित दोरम्बा बजारमा अवैध रुपमा निर्माण गरिएका अस्थायी संरचना भत्काउन गाउँपालिकाले ३५ दिने सूचना जारी गरेको छ । गाउँपालिकाले दोरम्बालाई नमूना पर्यटकीय गन्तव्यको रुपमा

स्नेहा सिलवाल २२ माघ, काठमाडौं । कृषि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उदेश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकीकृत बस्ती निर्माण गर्न बागमती प्रदेश सरकारले डेढ करोड प्रदान गरेको छ ।

२० माघ, काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेसँगै रामेछापको प्रजिअको पनि सरुवा भएको छ । रामेछाप जिल्लामा पहिलो पटक महिला प्रजिअको रुपमा जानुभएका लिला कुमारी

माघ १९,काठमाडौं । पार्टी एकता भएको २१ महिनापछि ११ बुँदे प्रस्ताव पारित गदै नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले विधान संशोधनको प्रस्ताव पारित गदै सचिवालय

१६ माघ, काठमाडौं । रामेछाप र काभ्रेको सीमानामा बन्ने जलासययुक्त सुनकोसी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । सरकारको प्राथमितामा रहेको ६४० मेगावाटको आयोजना अगाडि बढाउने तयारी

१४ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटा सो पदका लागि अयोग्य भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख

१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित

१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । रित्त सभामुख सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको हो । बैठकमा सभामुखको हैसियतमा रहनुभएका