
२८ पुस, काठमाडौं । सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले आगामी माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको

२८ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाले आगामी चैत्रभित्र नै यस आर्थिक बर्षमा सञ्चालित योजना सम्पन्न गर्ने घोषणा गरेको छ । गाउँपालिकाले अगाडि सारेको लक्ष्य हासिल गर्न चैत्रभित्र नै सबै योजना

हेटौंडा । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

२६ पुस, रामेछाप । खेलकुदको माध्यमबाट रामेछापको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी भवगती माझीलाई गृह जिल्ला रामेछापमा सम्मान गरिएको छ । साम्बो र कुरास खेलमा सक्रिय रहेकी भवगती माझी

काठमाडौं, पौष २५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को बैठकले पुनर्निर्माणका कार्यहरु सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी काम गर्न सुझाव दिएको छ

२४ पुस, रामेछाप । बर्षासँगै रामेछापको उच्च क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ । हिउ परेसँगै जनजीवन कष्टकर बन्न पुगेको छ । त्यसैगरी हिउ परेसँगै हिउ खेल्न आन्तरिक र बाह्य

२३ पुस, काठमाडौं । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन

निरोज पौडेल २१ पुस, रामेछाप । नेपाल पर्यटन बर्ष २०२० सुरु भएको छ । पर्यटन बर्ष सुरु भएसँगै रामेछाप र दोलखा जिल्लाको संगमस्थल सैलुङमा हिउ खेल्ने आन्तरिक र बाह्य पर्यटकको

२० पुस, काठमाडौं । रामेछापबाट तीन नम्बर प्रदेश सभा सांसद शान्ति पौडेलले तीन नम्बर प्रदेशको स्थायी राजधानी कुनै पनि हालतमा हेटौडा हुन नसक्ने बताउनुभएको छ । उहाँले भूगोलको दृष्टिकोणले पनि

निराेज पौडेल १८ पुस, रामेछाप । भ्रमण बर्ष २०२० सुरु भएको छ । भ्रमण बर्षमा नेपालका घुम्नैपर्ने ठाउँ रामेछापमा धेरै छन् । तर रामेछापको जटापोखरी र पाँचपोखरी घुम्नैपर्ने पर्यटकीय गन्तव्यस्थल