banner-1

२८ लाख घुससहित रामेछाप खानेपानी कार्यालयका इन्जिनियर नवराज सत्याल र थापा रंगेहात पक्राउ

२ कात्तिक, काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई २८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगबाट खटिएको

रामेछापको विकास गर्न प्रतिबद्ध छुः कैलाश ढुंगेल

३१ असोज, रामेछाप । नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । उनले विगतमा बागमती प्रदेशका अर्थमन्त्री भएर रामेछाप जिल्लाको

रामेछापमा माओवादीका बागी उम्मेदवार तामाङ र पौडेलले फिर्ता लिए उम्मेदवारी, चौलागाई-श्रेष्ठलाई राहत

२६ असोज, रामेछाप । नेकपाबाट गठबन्धनका साझा उम्मेदवारको विरुद्ध रामेछापको प्रदेश क र प्रदेश ख मा बागी उम्मेदवारी दर्ता गराएका माओवादीका नेता डिल्लीमान तामाङ रविन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका

अन्ततः युवराज चौलागाईको विरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीमान तामाङले आज उम्मेदवारी फिर्ता लिने

२६ असोज, रामेछाप । रामेछाप प्रदेश ख मा नेकपा माओवादीका उम्मेदवार युवराज चौलागाईको विरुद्ध बागी उम्मेदवारी दिएका माओवादीका नेता डिल्लीमान तामाङ आज उम्मेदवारी फिर्ता लिने भएका छन् । मंगलवार जिल्लाका

रामेछापमा माओवादीभित्रको विवादः दिनभर वार्ता, कुरा नमिलेपछि प्रदेश कार्यालयलाई जिम्मा

२५ असोज, रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापको विवाद बागी उम्मेदवारी दर्तादेखि माओवादी प्रदेश कार्यालयसम्म पुगेको छ । गठबन्धनको तर्फबाट रामेछापको प्रदेश ख मा युवराज चौलागाईले टिकट लिएर उम्मेदवारी दर्ता

रामेछापमा गठबन्धनका उम्मेदवारलाई बागी मिलाउनै मुस्किल

२४ असोज, रामेछाप । रामेछापमा सत्ता गठबन्धनका साझा उम्मेदवारको विरुद्ध गठबन्धनमा आबद्ध दलका नेताहरुले बागी उम्मेदवारी दर्ता गराएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउदै आफ्नै पार्टीका उम्मेदवारको विरुद्ध स्वतन्त्र उम्मेदवारी

यस पटक गठबन्धनले रामेछापमा सहजै चुनाव जित्छः कान्छाराम

२३ असोज, रामेछाप । सत्ता गठबन्धनबाट रामेछापका प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पूर्णबहादुर तामाङ कान्छारामले यस पटक गठबन्धनले सहजै निर्वाचन जित्ने बताएका छन् । उनले गठबन्धन बलियो रहेको बताउदै

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारको विरुद्ध बागी उम्मेदवारको बिगबिगी, यी हुन बागी उम्मेदवार दिनेहरु (नामसहित)

२३ असोज, रामेछाप । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको एक सिटको लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन भने दुई जना प्रदेशसभा

रामेछापमा एमालेको जितलाई सत्ता गठबन्धनले रोक्न सक्दैनः कैलाश ढुंगेल

२३ असोज, रामेछाप । नेकपा एमालेबाट रामेछापको प्रतिनिधिसभा उम्मेदवार कैलाश ढुंगेलले रामेछापमा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । उम्मेदवारी दर्ता गराएपछि रामेछाप न्युजलाई प्रतिक्रिया दिदै उनले सत्ता गठबन्धनको विरुद्ध

रामेछापमा सत्ता गठबन्धनमा अर्को विद्रोहः एकीकृत समाजवादीबाट पनि संघ र प्रदेशमै उम्मेदवारी दर्ता

२३ असोज, रामेछाप । केन्द्रमा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा सहमति भएपनि उम्मेदवारी दर्ता गर्ने क्रममा रामेछापमा सत्ता गठबन्धनकै साझा उम्मेदवारको विरुद्ध उम्मेदवारी दर्ता भएको छ । रामेछापमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा