banner-2

लिखु खोला हाइड्रोपावरले ६२ लाख ५० हजार साधारण सेयर निष्कासन गर्दै

२ पुस, काठमाडौं । ग्रीन भेन्चर प्रालिले प्रवर्द्धन गरिरहेको लिखु खोला हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बराबरको आइपीओ निष्कासन गर्ने भएको छ ।तीन अर्ब १२ करोड ५० लाख रुपैयाँको

रामेछाप नगरपालिकामा कानुन विपरीत कर्मचारी नियुक्ति

१ पुस, रामेछाप ।रामेछाप नगरपालिकामा कानुन विपरीत कर्मचारी भर्ना गरिएको पाइएको छ । नगरपालिकाले जारी गरेको सूचना विपरीत एक कर्मचारीलाई कानुन विपरीत नियुक्ति दिइएको पाइएको हो । नगरपालिकाले २०७७।०८।१२ को

राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

३० मंसिर, काठमाडौं । उपस्थित संख्याको बहुमतले निर्णय गर्न सक्ने व्यवस्थासहितको संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति कार्यालयले अध्यादेश केहीबेरअघि जारी भएको सूचनामार्फत जनाएको छ । संवैधानिक

मुटुरोगी १३६ किलोकी महिलाको नर्भिकमा दुरबिनबाट एकै पटक दुई जटिल शल्यक्रिया सम्पन्न

२९ मंसिर, काठमाडौं । नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं

सभाहल सहित मन्थलीमा रामेछाप जिल्लाकै ठूलो विद्यालय भवन निर्माण हुँदै

२७ मंसिर, रामेछाप । रामेछाप जिल्लामा हालसम्मकै ठूलो विद्यालय भवन निर्माण हुने भएको छ । मन्थली नगरपालिकाको मन्थली माविको नयाँ भवन जिल्लाकै ठूलो बन्न लागेको हो । एसियाली विकास बैंक

तरुण दल रामेछापका अध्यक्ष खडकाको विरुद्ध पक्राउ पुर्जी जारी

२५ मंसिर, रामेछाप । नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खडकाको विरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गोकुलगंगा गाउँपालिका–५ नामाडीमा मंसिर ३ गते भएको कुटपिटको घटनामा संलग्न

कोरोनाको भ्याक्सिन नेपालीले छिट्टै पाउछनः मन्त्री गुरुङ

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा एकताबद्ध हुन सबै पक्षलाई आह्वान गर्नु भएको छ । सरकारका

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ कायम

काठमाडौं, २३ मङ्सिर । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको

गोकुलगंगा गाउँपालिकाद्धारा किबी निर्यातमा कर लगाउने निर्णय

२१ मंसिर, रामेछाप । गोकुलगंगा गाउँपालिकाले किबी निर्यातमा कर लगाउने निर्णय गरको छ । गाउँपालिकाभित्र उत्पादित किबी निर्यात गर्दा किसानलाई कुनै मार नपर्ने गरी निकासी कर लगाउने निर्णय गरेको हो

नेकपाको विवाद स्थायी समितिले छिनोफानो गर्ने

२० मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र जारी विवाद स्थायी समिति बैठकमा जाने भएको छ । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको