
६ कात्तिक, रामेछाप । खाँडादेवी गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा आएको छ । खाँडादेवी गाउँपालिकाको पहलमा संघीय सरकारले पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । सरकारले अस्पताल नभएका सबै स्थानीय

३ कात्तिक, काठमाडौं । सरकारले तोकेको भन्दा बढी भाडा असुल्ने सवारी साधनमाथि रामेछापमा धमाधम कारवाही सुरु गरेको छ । यात्रुहरुले सार्वजनिक सवारी साधनले तोकेभन्दा पचास प्रतिशत बढी भाडा लिएको गुनासो

२ कात्तिक, रामेछाप । कोरोना संक्रमणको जोखिम बढदै गएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक दर्शनका

१ कात्तिक, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डे बागमती प्रदेशको उत्कृष्ट प्रहरी छनोट भएका छन् । बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय

२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित

२८ असोज, रामेछाप । रामेछाप जिल्लाभित्र कोरोना भाइरस समुदाय स्तरमा फैलिने क्रम सुरु भएपछि उच्च सतर्कता अपनाइएको छ । संक्रमितको संख्या बढेसँगै पिसिआर परीक्षणको दायरा समेत बढाइएको छ । मन्थली

२८ असोज, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका कोरोना संक्रमणको उच्च जोखिमा परेको छ । केही दिनयता मन्थली बजारमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको हो । लकडाउन खुला

हेटौंडा, २७ असोज बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि

२७ असोज, काठमाडौं । सुनापती गाउँपालिका–३ कामा घर भइ भक्तपुर चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र याेन्जन (लामा) को हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध

६ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सार्वजनिक यातायातमा सामाजिक दुरी कायम नभएको र भाडा समेत पचास प्रतिशत बढी भएको