banner-2

बुद्ध लामाको निधनप्रति मन्त्री ढुंगेलद्धारा दुःख व्यक्त

८ असोज, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेकपा रामेछापका युवा नेता बुद्ध लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेकपा रामेछापका सह–इन्चार्ज

नेकपा रामेछापका युवा नेता बुद्ध लामाको निधन

८ असोज, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापका युवा नेता बुद्ध लामाको निधन भएको छ । तत्कालिन युवा संघ रामेछापका अध्यक्ष समेत रहनुभएका युवा नेता लामाको हृदयघातको कारण निधन भएको

रोजगारीका लागि ३ अर्ब सहुलियतपुर्ण ऋण लगानी गर्ने बागमती प्रदेशको निर्णय

हेटौंडा ७, असोज बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसको मन्त्री परिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका

१ करोड ४६ लाखमा सुनापती गाउँपालिकाको भवन निर्माण हुँदै

६ असोज, रामेछाप । सुनापती गाउँपालिकाले नयाँ कार्यालय भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले भवन निर्माण गर्नको लागि जग्गा प्राप्ति र डिपिआरको काम सकिए लगत्तै नयाँ भवन

अब सहकारीले १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं, ५ असोज । सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी बढाउने नपाउनेगरी ब्याजदर तोकेको छ । सहकारी विकागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले

खाँडादेवी गाउँपालिकाकाे चेतावनीः गुणस्तरहिन काम गाउँपालिकालाई स्वीकार्य हुँदैन

५ साउन, रामेछाप । सित्खा–आँपचौर सडक खण्डमा गरिएको कालोपत्रे चिराचिरा परेपछि खाँडादेवी गाउँपालिकाले ध्यानाकर्षण भएको बताएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाभित्र संघ प्रदेश र गाउँपालिकाबाट सञ्चालित

रामेछापमा पहिलो पटक १२ बर्षिय बालकमा देखियो कोरोना

५ असोज, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक १२ बर्षिय बालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ८ जना संक्रमित मध्ये गोकुलगंगा गाउँपालिका–४ का १२ बर्षियक बालक पनि

रामेछापको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण देखियो

५ असोज, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले स्वाब संकलन गरेर पठाएको २७ जना मध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ९ जनामा कोरोना संक्रमण

३ असोज, काठमाडौं । रामेछाप जिल्लाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले रामेछापका थप नौ जनामा कोरोना

मेरो पक्षमा प्रदर्शन नगर्नुहोसः कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पुनर्नियुक्तिको माग गर्दै केही